शनिबार , जेठ २९, २०७८

स्पेनबाट १४ करोडको मेडिकल उप-करण लिएर नेपाल पुगिन् राजदूत दावाफुटी शेर्पा ।

जेठ ६, २०७८ बिहिबार 242

काठमाडौं : स्पेनले नेपाललाई को’रोना महामा’री रोक’थाम तथा निय’न्त्रणका लागि दिएकाे ठूलाे मात्राकाे स्वास्थ्य सामग्री काठमाडाैँ आइपुगेकाे छ ।

उक्त सामग्री आज (बिहीबार) स्पेनको चा’र्टर्ड जहाजबाट काठमाडाैँस्थित त्रिभुवन अ’न्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएकाे हाे । स्पेनका लागि नेपाली राजदूत दावा’फुटी शेर्पा र अन्त’र्राष्ट्रिय सहयोगका लागि स्पे’निस एजे’न्सी एईसीआ’ईडीका

निर्देशक म्याग्डी मा’र्टिनेज सोलिमानसहितकाे टाेलीले उक्त सामग्री ल्याएका हुन् । बिहीबारै विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ती साम’ग्री बुझ्नुभएकाे छ । राजदूत शेर्पाको पहलमा ती सामान नेपाल ल्याइएको हो ।

बुधबार राति स्पेनकाे राजधानी म्याड्रि’डबाट आइवेरिया एयरलाइन्सको उक्त चा’र्टर्ड विमान काठमाडाैँका लागि उडेकाे थियाे । स्वास्थ्य मन्त्रालयले दिएकाे जानकारी अनुसार भे’न्टिलेर, अक्सि’जन कन्स’न्ट्रेटर, पीपी’ईलगायतका स्वास्थ्य सामग्रीहरु रहेका छन् । -सिटिजन यफ यम बाट

थप समाचार,

पूर्वी नाका काँकड’भिट्टाबाट हुने आयात ह्वातै घट्यो !

झापा : नेपालको पूर्वी नाका काँकडभि’ट्टाबाट हुने आयात ह्वातै घटेको छ । को-भिड संक्र’मणको दोस्रो लहर ती’ब्र भएसँगै यस नाका हुंदै भारतबाट नेपाल आउने सामानको आयात घटेको हो ।

को’रोना संक्र-मण फैलिँदै गएको भन्दै भारतको पश्चिम बंगाल राज्य सरकारले ल’कडाउन गरेको छ । यता दो’स्रो लहरको को-भिडको संक्र’मण झापामा पनि ती’ब्ररुपमा फै’लिंदै गएपछि स्थानीय प्रशासनले गत चैत्र १४ गतेदेखि नाकामा कडा’ई गर्दै आएको छ ।

यस नाका हुंदै औष’धि, खाद्यान्न, डिजेल, पेट्रोल, एलपी ग्यास तथा अक्सि’जन बुलेटबाहेक कुनै पनि सामान र सवारी साधन आयात नभएको मेची भन्सा’र कार्यालयले जनाएको छ ।

कोभि’डका कारण उद्योग धन्दा, कलकारखाना, बजार क्षेत्र पूर्ण रुपमा बन्द भएकाले यस ना’काबाट अत्यावश्यक बाहेकका सामान आयात भएको छैन ।

उद्योग धन्दा, कलका’रखाना, बजार क्षेत्र पूर्ण रुपमा बन्द भएकै कारण नेपालमा पेट्रो’लियम पदार्थको खपत नहुँदा साताको तिन दिन मात्र न्यून मात्रामा पेट्रो’लियम पदार्थ आयात हुंदै आएको मेची भ’न्सार कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्