२०७८ आश्विन ४ सोमबार

प्रियंका चोपडाले भारतका को’रोना संक्र-मितको लागि संकलन गरिन् २२ करोड ।

काठमाडौं : बलिउड अभिनेत्री प्रियंका चोपडा जोनसले भारतका को’रोना भा’इरस सं’क्रमितको लागि २२ करोड भारु संकलन गरेको जानकारी दिएकी छिन्।

इन्स्टा’ग्राममा प्रियंकाले २२ करोड रकम सहयोग जम्मा गर्न सहयोग पु¥र्याउने विश्व भरका आफ्नो शुभचि’न्तकलाई धन्यवाद भन्दै यो रकमले भारतका को’रोना सं’क्रमितको ज्या’न जोगाउन मद्दत पु¥र्याउने बताएकी छिन्।

उनले भनेकी छिन्,‘तपाइँहरुको सहयोगले को’रोना सं’क्रमितलाई बचाउने हाम्रो योजना सफल हुँदैछ । हामीले ५ हजार अक्सि’जन कन्स’न्ट्रेटर खरिद गरेका छौं । यसको मतलब हामीले हरेक महिना २५ सयलाई अक्सिज’न सेवा दिन सक्छौं ।

यो रकमले १० खो’प केन्द्रमा दक्ष जनशक्ति प्रदान गर्नेछ। ती जनशक्तिले दुई महिनामा ६ हजारलाई खोप लगाउनेछन्।’
‘सहयोग रकमले ४२२ अक्सि’जन सिलि’न्डर खरिद गरिएको छ

जसमा प्रति सिलिन्डर ६ हजार लिटर अक्सि’जन राख्न सकिन्छ’ उनी भन्छिन्, ‘धन्यवाद जसले सं’क्रमितको ज्या’न जोगाउन सहयोग पुर्याउनुभयो।’ भारतमा को’रोना सं’क्रमितहरु

अक्सिज’नको अ’भावमै ज्या’न गु’माइरहेको समाचारहरु आइरहँदा प्रियंकाले स्वदेशका सं’क्रमित व्यक्तिको ज्या’न जोगाउने अभियान थालेकी हुन्। उनको अभियानलाई विश्वभरका भारतीयले समर्थन गरिरहेका छन्।

२०७८ जेष्ठ ६, बिहीबार २१:०१ गते 1 Minute 567 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार