शनिबार , जेठ २९, २०७८

काठमाडौंमा कार्यरत इमान्दार डीएसपी राजकुमार केसी कोरा’नाले नै गर्दा अ’स्ताए ।

जेठ ६, २०७८ बिहिबार 642

काठमाडौं : महानगरीय प्रह’री परिसर काठमाडौंका डीएसपी राजकुमार केसीको को’रोना संक्रब’मणबाट नि’धन भएको छ । प्रह’री अस्पतालमा उ’पचारको क्रममा केसीको ४३ वर्षको

उमेरमा मृ’त्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए । दुई साताअघि को’रोना पुष्टि भएका उनलाई स्वास्थ्य ज’टिल बनेपछि अस्पताल भर्ना गरिएको थियो ।

उनलाई आ’इसियू र भे’न्टिलेटरमा राखेर उप’चार गरिएको थियो। काठमाडौं का’गेश्वरी मनोहरा नगरपालिकास्थित मूलपानी घर भएका डीएसपी केसी ५८ सालमा प्र’हरी सहायक नि’रीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

२०६१ सालमा खुला प्र’तिस्पर्धाबाट प्र’हरी निरी’क्षकमा उत्तीर्ण भएका थिए । उनी प्रहरी सं’गठन भित्र इमान्दार, दक्ष र कर्तव्यनि’ष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्छन् ।त्यस्तै पूर्वसां’सद एवम् नेकपा एमालेका नेता यो’ग नारायण यादवको नि’धन भएको छ ।

पारिवारिक स्रोतका अनुसार धनुषाको सबैला नगरपालिका वडा नं। १ घर भएका यादवको ललितपुरको मेडि’सिटी अस्पतालमा उपचारको क्रममा गएराति नि’धन भएको हो । यादव २०५६ सालमा सांसद नि’र्वाचित भएका थिए ।

सामाजिक सन्जालमा एमाले नेता विष्णु रिजालले यादवको को’रोना संक्र’मणबाट नि’धन भएको लेखेका छन् । दुवै मि’र्गौला ख’राब भएपछि उनी मि’र्गौ’ला प्र’त्यारो’पणको तयारीअनुसार अ’स्पताल भ’र्ना भएको स्थानीय सुरेश यादवको भनाई छ ।

प्रतिकृया दिनुहोस्