२०७८ आश्विन ५ मंगलवार

यार्सागुम्बाले फो’क्सोको पनि सुरक्षा गर्ने, विश्वबजारमा माग बढ्यो ।

काठमाडौं : या’र्सागुम्बा शक्तिर्व’द्धक औषधीको रुपमा प्रयोग हुन्छ । औषधीजन्य च्याऊ प्रजातिको यार्सा’गुम्बाले म’स्तिष्क, फो’क्सोको सुरक्षा गर्नुका साथै क्यान्सरविरु’द्ध पनि

प्रभावकारी हुनेगरेको वैज्ञानिकहरुले पत्ता लगाइसकेका छन् ।
भाइ’रसवि’रुद्ध पनि यार्सा’गुम्बा प्रति’रोधात्मक रहन्छ । त्यसैले यसको विश्व बजारमा माग बढिरहेको छ । प्रतिकेजी लाखौं मूल्य पर्ने यार्सागुम्बाको उत्पादन प्रयोगशालामा गर्ने प्रयास विश्वभर भइरहेका छन् ।

औषधीका लागि प्रयोग हुने यार्सागुम्बा चीन, जापान, इटाली र थाइल्यान्डमा अत्याधिक प्रयोग हुन्छ । भारतमा पनि यसको प्रयोगशालामा उत्पादन हुनथालेको छ । गुजरातमा कार्यरत एकजना वैज्ञानिकले यो प्रकारको च्याऊ उत्पादन गरेका हुन् । उनले ३५ वटा जारमा प्रयोगशालामा ९० दिन लगाएर

३५० ग्राम कोर्डि’सेप्स मिलिटरिसको उत्पादन गरेका हुन् । सी मिलिटरिस वैज्ञानिक नाम दिइएको यार्सा’गुम्बालाई हिमालको सुन पनि भनिन्छ ।

के के मा लाभदायक
यार्सा’गुम्बा भा’इरस, म’धुमेह, क्या’न्सर, ट्यु’मर, एचआइभी प्रतिरो’धात्मक मात्र छैन विभिन्न रोग प्रतिरोधा’त्मक रहेको खुलेको छ । मस्तिष्क, फो’क्सोको सुरक्षामा उपयोगी हुने तथ्य पत्ता लागेको छ ।

ब्रो’नकाइटिस, कि’ड्नीको समस्या, माइरल हेपा’टाइटिसको उपचारमा पनि यसको प्रयोग हुन्छ । शरीरमा रोग प्रतिरो’धात्मक क्षमता वृद्धि र उमेर बढेपछि हुनसक्ने समस्यालाई रोक्न पनि उपयोगी हुन्छ । यसले शरीरमा शक्ति बढाउन मद्दत गर्छ । -रिपोर्टस नेपाल

२०७८ जेष्ठ ७, शुक्रबार ११:२१ गते 1 Minute 346 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार