२०७८ आश्विन १ शुक्रबार

अस्पताल परिसरमै २० रुपैयाँमा खाना, बि’रामी र कु’रुवालाई राहत ।

काठमाडौं : नेपालगञ्जस्थित भेरी अस्पतालमा उप’चारको लागि आएका को’रोना सङ्क्र’मित बि’रामी र कु’रुवालाई २० रुपैयाँमा खाना उपलब्ध भएपछि राहत मिलेको छ ।

अस्पताल परिसरमै प्रतिछाक रु २० मा खाना उपलब्ध भएपछि बि’रामी कुरु’वालाई होटल खोज्दै हिँड्नुपर्ने स’मस्याको अन्त्य भएको छ ।भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि आउने बि’रामी र कु’रुवाका लागि श्री सुन्दरका’ण्ड मित्र मण्डलले

अञ्जनी माता रसोइका नामबाट साँझ–बिहान दुवै छाक खाना खुवाउन शुरु गरेको छ । बिहानको छाकमात्रै रु २० मा खाना खुवाउँदै आएकामा निषेधाज्ञाका कारण अस्पताल परिसरका होटल ब’न्द भएकाले अस्पतालमा आउने बि’रामी तथा कु’रुवाको स’मस्यालाई मध्यन’जर गरेर साँझको पनि

खाना खुवाउन शुरु गरिएको सुन्दरका’ण्ड मित्र मण्डलका संरक्षक विजय गुप्ताले बताउनुभयो । उहाँका अनुसार नेपालगञ्ज उपमहान’गरपालिकाले मासिक रु ५० हजार सहयोग गर्न

थालेपछि श्री सुन्दर काण्ड मित्र मण्डल अञ्जनी माता रसोइले गत कात्तिकदेखि भेरी अस्प’तालमा बि’रामी र कुरुवाका लागि लक्ष्य गरेर रु २० मा बिहानको खाना खुवाउन शुरु गरेको थियोे ।

पछिल्लो समय को-भि’ड–१९ को सङ्क्र’मण फेरि बढ्न थालेपछि बेलुकाको खानासमेत खुवाउन थालिएको होे ।अञ्जनी माता रसोइको अनुरोधका आधारमा नेपालगञ्ज उपमहानगरपालिकाले पछिल्लो समय मासिक रु एक लाख उपलब्ध गराउन थालेको छ ।

उपमहानगरपालिकाले सहयोग बढाएको र अन्य सहयोगी मनहरूबाट पनि सहयोग उपलब्ध हुन थालेपछि रसोइमा यही मङ्गलबारदेखि बेलुकाको खानासमेत रु २० मा उपलब्ध गराउन थालिएको छ ।यसअघि बिहानको खाना रु २० र बेलुकाको खाना रु ८० प्रतिछाक रहेको थियो ।

२०७८ जेष्ठ ७, शुक्रबार १२:३६ गते 1 Minute 510 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार