२०७८ आश्विन २ शनिबार

बधाई ! नेपालमा आज एकैदिन ७८९० जनाले जिते को’रोनालाई ।

काठमाडौं : नेपालमा आज एकैदिन ७८९० जनाले को’रोनालाई जितेका छन ।त्यस्तै पछिलो २४ घन्टामा देशभर थप ८ हजार ६०७ जनामा को’रोना पु’ष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ जना पीसीआर र ८७३ जनाको एन्टी’जेन परीक्षण गर्दा ८ हजार ६०७ जनामा पो’जेटिभ देखिएको हो । यस्तै १७७ संक्रमि’तको ज्या’न गएको छ ।

अहिले १ लाख १६ हजार १९२ जना सं’क्रमित आइ’सोलेसनमा छन् । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १ हजार ११६ पुगेको छ भने ३ लाख ७४ हजार ८३६ नि’को भएका छन् भने ६ हजार २४ संक्र’मितको ज्या’न गएको छ ।

उता चन्दननाथ नगरपालिका उपप्रमुख अप्सरादेवि न्यौपानेलाई (महत) को’रोना संक्रम’ण भएको छ । जनस्वास्थ्य कार्यालय जुम्लाले ए’न्टीजेन्ट परी’क्षण गर्दा उनलाई को’रोना संक्र’मण देखिएको हो ।

नगर उपप्रमुख न्यौपानेले भनिन् ८÷१० जति भयो ।खो’की ला’ग्ने, जी’उ दु’ख्ने, ज्व’रो आउने भएको थियो ।
स’न्चो नभएपछि को’रोना परी’क्षण गर्दा सं’क्रमण देखिएको हो ।

अहिले हो’म आ’इसोलेसनमै बसेको उनले बताईन् । स्वास्थ्य अवस्था सुधारन्मुख छ । को’रोना संक्र’मणबाट नि’को हुन्छ नै । यसबाट केही कसै न’आत्तिएर स्वास्थ्य मा’पदण्ड पालन गरी सु’रक्षित हुन आम नागरिकलाई उनले सु’झाइन।

२०७८ जेष्ठ ७, शुक्रबार १९:०५ गते 1 Minute 858 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार