शनिबार , जेठ २९, २०७८

निषे-धाज्ञा कडाई गर्न नेपालगन्जको चोक चोकमा सेना परिचालन ।

जेठ ७, २०७८ शुक्रबार 247

नेपालगञ्ज : बाँकेमा दैनिक १० देखि १५ जनाको को’रोनाका कारण मृ’त्यु भइरहेको छ । दैनिक मृ’त्युदर बढेसंगै निषेधा’ज्ञालाई कडाई गरिएको छ ।

बाँकेमा ते’श्रो पटक निशे’धाज्ञा थप गरि क’डाई गरिएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो समय जेठ १० गतेसम्म लक’डाउन थप गरिएको छ । नेपालगन्जको चोक चोकमा नेपाली सेना खटिएका छन् ।

हरेक चोक चोकमा सशस्त्र प्रह’री नेपाल प्र’हरी, नेपाली सेनालाई समेत ड्यु’टीमा खटाईको छ । को’रोना सं’क्रमणदर दिनप्रति दिन बढेसंगै लक’डाउनलाई क’डाई गर्न प्र’हरी प्रशासनलाई थप कडाई गरिएको देखिन्छ एक नागरिकले भन्नुभयो । बजारको चोक चोकमा सेना परिचालन गरिएको देखिन्छ ।

आव’तजावतमा क’डाई गरिएको छ स्थानिय एक नागरिकले भन्नुभयो । यो भया’वह स्थितिमा अझ क’डाई गरि को’रोनाको महामा’रीलाई परास्त गरिनुपर्ने धा’रणा उहाँले राख्नुभयो ।

विहान खुकुलो बनाउने तर दिनभरी क’डाई गरिने प्रबृत्ति पनि राम्रो नभएको स्थानियको आरोप छ । जिल्ला प्रशासनले दिनरात क’डाई गरिनुपर्ने स्थानियको भनाई छ ।विहान र साँझा भिड गर्ने दिनभरी क’डाई गरिने प्रबृत्ति गलत रहेको उनिहरुको भनाई छ ।

को’रोनाको ह’टस्पट मानेको बाँकेमा थ’प क’डाईका साथ लाग्नुपर्ने स्थानियको भनाई छ ।यता बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने गस्तीको रुपमा सेना चोक चोकमा ख’टाएको जानकारी गराउनुभयो । नि’षेधाज्ञामा सेनाले गस्ती गर्ने प्रजिअ गेलालले जानकारी गराउनुभयो ।

उहाँले विहान ९ बजेसम्म दैनिक रुपमा लक’डाउन खु’कुलो बनाएको जानकारी गराउनुभयो । विहान आफ्नो गन्तव्य सम्म जान र आउनलाई सहज बनाउनको लागि लकडाउन खुकुलो बनाएको उहाँले भन्नुभयो । अत्यावश्यक बस्तुहरु ओसारपसार गर्न र अन्य कामको लागि पनि आवतजावतमा खु’कुलो बनाएको प्र’जिअ गेलालले भन्नुभयो ।

प्रतिकृया दिनुहोस्