शनिबार , जेठ २९, २०७८

को’रोना संक्र-मणबाट ३ दिनमा ३ भाइको नि’धन ।

जेठ ७, २०७८ शुक्रबार 403

काठमाडौं : मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद)को पवित्र रोजा चलिरहेको थियो। नेपालगन्ज उपमहानगरपालिका ३ सदरलाइन (सुनार मण्डी) का

सहोदर तीनभाइलाई रोजाकै बेला को’रोना सं’क्रमण भयो र ज्यान गयो। स्व.नजिर अहमद हल्वाई र फातिमा बानुका ७ भाइ छोरामध्ये काइलो ४८ वर्षका इ’म्तियाज अमहद, राइलो ४६ वर्षका एजाज अहमद र ४१ वर्षका कान्छो जहिर

अहमदले ३६ घण्टाको अन्तरमा भेरी अस्पताल नेपालगन्जमा उप’चारको क्रममा ज्या’न गु’माए। जहिर क्रि’केटका राष्ट्रिय खेलाडी थिए। एजाज अदा’लती अभ्यासमा नभए पनि अधिवक्ता थिए। इ’म्तियाजको ल’न्ड्री पसल छ। २२ वैशाखमा कान्छा जहिरको नि’धन भयो।

अर्को दिन २३ वैशाखमा एजा’जले ज्या’न गु’माए। २४ वैशाखमा इम्ति’याजले पनि संसा’र छोे’डे। ३ भाइको नि’धनको शोकमा ५५ वर्षीया दिदी नूर अप’साको पनि घट’नाको केही दिनमै मृ’त्यु भयो।

हट्टा’कट्टा, खासै रोग नभएका एकै परिवारका तीन–तीन दाजुभाइको नि’धनले सु’नारमण्डी टोल शो’कमा डु’ब्यो। खबर नगरमा सनस’नीपूर्ण रूपमा फै’लियो। को’रोना केही पनि होइन भन्ने सबैलाई अहिले स्त’ब्ध बनाएको छ।

झस्का’एको छ। घ’टनाको झन्डै दुई सातासम्म पनि टोल शोकाकूल छ। अझै पनि आफन्तहरू घरमा आउन सकेका छैनन्। मृ’त्युको खबरले आफन्त धेरैले रोजा पूरा गर्न सकेनन्। इस्लाम ध’र्ममा बिरा’मी, अ’शक्त र बालबालिकालाई रो’जा नगर्न पनि छु’ट हुन्छ।

नेपालगन्जको सद’रलाइनमा एक’लैनी जाने बाटोको ठीक पश्चिमको गल्ली हुँदै ५० मिटरको दू’रीबाट उत्तरमा जाँदा हल्वा’इ परिवारको मिनी कोलोनी जस्तो घर आउँछ। २ कठ्ठाभन्दा बढी क्षेत्रफलमा वरिपरि सात भाइका २ देखि ३ तले ७ वटा घर छन्।

छतहरू सबै जो’डिएको एउटै गोल घर जस्तो देखिन्छ। एउटा घरमा कम्तीमा चारदेखि बढीमा ९ कोठा छन्। चारैतिर घर र बीचमा झन्डै १० धु’र जति सबैको साझा आँगन छ। चारैतिर घर नै घर भएकाले प’र्खाल लगाउनु परेको छैन। सबैका लागि एउटै मू’ल गेट छ। जहाँ अ’ल्लाह क’म्प्लेक्स लेखिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्