२०७८ कार्तिक ११ बिहीबार

बधाई ! धादिङमा आज ९३ जनाले को’रानालाई जितेर घर फर्किए ।

धादिङ : धादिङमा पछिल्लो २४ घण्टाको अवधि’मा ३५ जनालाई को’रोना संक्र’मण भएको छ भने ९३ जना को’रोना मु’क्त भएका छन् ।आएको पी’सीआर सि’पोर्टमा नीलकण्ठमा १, धुनिबेसिमा १, गल्छीमा ११, गजु’रीमा ६, बेनिघा’टमा १,

नेत्रा’वाती डवजोङमा ८, खानियाबासमा १ र जिल्ला ६ गरि ३५ जनामा संक्र’मण पु’ष्टि भएको हो ।आजै ९३ जना डि’स्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।पछिल्लो २४ घण्टाको अव’धिका गंगाजमुनामा १ जना पुरुष र त्रिपुरासु’न्दरीमा एक महिलाको मृ’त्’यु भए संगै जिल्लाको मृ’त्यु संख्या ३८ पुगेको छ ।

जिल्ला भित्र ७२६ स’क्रिय केश र जिल्ला बाहिर १३३ स’क्रिय केश गरेर धादिङ्गको स’क्रिय केश ८५९ पुगेको छ ।
जिल्ला भित्र ह’स्पिटल आइसो’लेसनमा १५, संस्थागत आसो’लेसनमा धुनि’बेसिमा १, गल्छीमा ७, गजुरी’मा ९, बेनिघा’टमा ८, त्रिपुरा’सुन्दरीमा ३, रु’बिभ्यालिमा २ जना र होम आइसो’लेसन मा ६८१ रहेका छन् । जिल्ला बाहिर ह’स्पिटल आइसो’लेसनमा १४ र होम आइसो’लेसनमा ११९ रहेका छन् ।

धादिङ्ग अस्प’तालमा ५३, थाक्रेमा ४३, सि’द्धलेक मा ३४, गजुरीमा ४२ र धुनिबे’सिमा ३ गरेर जिल्ला भित्र १७५ स्वाब संक’लन भएको छ। त्यस्तै नेपालमा आज एकैदिन ७८९० जनाले को’रोनालाई जि’तेका छन ।

त्यस्तै पछिलो २४ घन्टामा देशभर थप ८ हजार ६०७ जनामा को’रोना संक्र’मण पु’ष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ जना पीसी’आर र ८७३ जनाको एन्टी’जेन परी’क्षण गर्दा ८ हजार ६०७ जनामा पोजे’टिभ देखिएको हो ।यस्तै १७७ संक्र\मितको ज्या’न गएको छ ।

अहिले १ लाख १६ हजार १९२ जना सं’क्रमित आइ’सोलेसनमा छन् । नेपालमा को’रोना संक्र’मितको संख्या ५ लाख १ हजार ११६ पुगेको छ भने ३ लाख ७४ हजार ८३६ नि’को भएका छन् भने ६ हजार २४ संक्रमि\तको ज्या’न गएको छ ।उता चन्दननाथ नगरपालिका उपप्र’मुख अप्स’रादेवि न्यौपानेलाई (महत) को’रोना संक्र’मण भएको छ ।

जनस्वास्थ्य कार्यालय जुम्लाले ए’न्टीजेन्ट परीक्ष’ण गर्दा उनलाई को’रोना संक्र’मण देखिएको हो । नगर उपप्रमुख न्यौपानेले भनिन् ८-१० जति भयो ।खो’की ला’ग्ने, जी’उ दु’ख्ने, ज्व’रो आउने भएको थियो ।स’न्चो नभएपछि को’रोना परी’क्षण गर्दा संक्र’मण देखिएको हो ।

अहिले हो’म आ’इसोले’सनमै बसेको उनले बताईन् । स्वास्थ्य अवस्था सुधार’न्मुख छ । को’रोना सं’क्रमणबाट नि’को हुन्छ नै । यसबाट केही कसै न’आत्तिएर स्वास्थ्य मा’पदण्ड पालन गरी सु’रक्षित हुन आम नागरि’कलाई उनले सु’झाइन। -नेपाल समाचार बाट

२०७८ जेष्ठ ७, शुक्रबार २३:५१ गते 1 Minute 820 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार