२०७८ आश्विन ४ सोमबार

७ मन्त्रीहरूलाई रोडमा ल्याउने २५ वर्षीय बिराज भन्छन – संविधानमा फ-र्ड भएको टुलुटुलु हेरेर बस्न सकिन ।(भिडियो सहित)

काठमाडौ : सात जना मन्त्री’हरूका वि’रुद्ध स’र्वोच्च अदालतमा रि’ट हालेर फै’सला जित्न सफल २५ वर्षीय अधि’वक्ता बिराज थापालाई अहिले बधाई दिनेहरूको ओहिरो छ।

उनी भन्छन्,”यति धेरै कल आएको त मलाई कहिले पनि थिएन।” यद्यपि उनी आफूले गरेको काम एक सामान्य कानून व्यवसायीले गर्ने क’र्तव्य मात्रै भएको बताउँछन्।शान्त र गम्भीर स्वभावका उनी देशको स’मसामयिक राजनीति प्रती सानै उमेर भएपनी गम्भीर चासो राख्ने गर्दछन्।

यति सानै उमेरमा यो ले’भलको राजनीतिक अ’न्डरस्ट्या’ण्डिङ्ग राख्न सक्नु एकदमै असाधारण क्षमता मानिन्छ। उनी हरेक बिषयमा नआ’त्तिकन ग’म्भीर र स्थिर बिचार प्रस्तुत गर्दछन्। उनले प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नपाएपछि पुनः मन्त्री परिषद वि’स्तार गर्दै पूर्व मा’ओवादीबाट आएका सं’सदहरूलाई पूर्व’वत रुपमै म’न्त्रीहरूको रुपमा फ’र्काएका थिए।

त्यसपछि उनीहरू सं’सद नै नभएको व्यक्तिलाई जनताको जनादेश वि’परीत पुन मन्त्री बनाइनु असं’वैधानिक छ भन्दै स’र्वोच्च अदा’लतमा जेठ ५ गते रिट दाहेर गरेका थिए भने त्यसको भोलिपल्टै उक्त रि’टमाथी फैसला भइ मन्त्रीहरूको पद तथा सं’सदको हैसि’यत नै गु’माउनुपरेको अवस्था थियो।

सर्वोच्च अ’दालतले प्रधानमन्त्री केपी शर्मा ओली ने’तृत्वको म’न्त्रिपरिषद्का सात मन्त्रीको जा’गिर खोसिदिएको छ । गैर सां’सदले दो’होरिएर मन्त्री हुन नपाउने भन्दै स’र्वोच्च अदालतले उनीहरूको नि’युक्त बदर गरिदिएको हो ।प्रधानन्या|याधीश चोलेन्द्र शमसेर जबराको एकल इज’लासले गृ’हमन्त्री

रामबहादुर थापासहित पूर्व’संघीय सं’सदको सदस्य नरहेका सात मन्त्री संविधानको धा’रा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियु’क्तिलाई अन्तरिम आदे’शमार्फत बदर गरेको हो । सर्वोच्च अदा’लतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृ’त्वको मन्त्रिपरिषद्का सात मन्त्रीको जागिर खोसिदिएको हो ।

गैर सांसदले दोहोरिएर मन्त्री हुन नपाउने भन्दै सर्वोच्च अदालतले उनीहरूको नियुक्त बदर गरिदिएको हो ।प्रधानन्या’याधीश चोलेन्द्र शमसेर जबराको एकल इज’लासले गृहमन्त्री रामबहादुर थापासहित पूर्व’संघीय सं’सदको स’दस्य नरहेका सात मन्त्री सं’विधानको धारा ७८ अनुसार

एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियु’क्तिलाई अन्त’रिम आदे’शमार्फत बदर गरेको हो ।
सर्वोच्चको आदेशसँगै गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊ’र्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री म’णी थापा, श्रममन्त्री गौरी’शंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका छन् ।

सांसद नरहे पनि दो’स्रोपटक मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणि’ज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह, खानेपानीमन्त्री मणिचन्द्र थापा, श्रम, रोजगार तथा सामाजिक सुर’क्षामन्त्री गौरी’शंकर चौधरी र युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई प्रधानमन्त्री अ‍ोलीले मन्त्री’मा नि’युक्त गरेका थिए ।

प्रधानमन्त्रीले वि’श्वासको मत गुमा’एपछि बनेको सरकारमा पनि पहिलेकै मन्त्रीहरु दो’होरिएपछि भक्तपुरका विद्यार्थी नेता समेत रहेका कानुन व्यवसायी विराज थापाले सां’सद नै नरहेका व्यक्तिलाई मन्त्री नियुक्त गर्नु गै’रकानुनी भएको भन्दै सर्वो’च्चमा रि’ट दाय’र गरेका थिए ।थापा नेकपा(माओवादी केन्द्र) नि’कट विद्यार्थी सं’गठन अखिल (क्रा’न्तिकारी)का भक्तपुर सं’योजक समेत हुन् ।

विद्यार्थी नेता थापाको रि’ट र व’हसपछि भएको फै’सलाले जनतामा न्या’यको अनुभूती भएको भन्दै नेकपा(माओवादी केन्द्र) का भक्तपुर इ’न्चार्ज दिलिप प्र’जापति, नेता देवेन्द्र श्रेष्ठ, सं’योजक डिपी ढकाल, फ्रा’क्सन इ’न्चार्ज सुरेश न्यौपाने, प्रदेश सांसद प्रतिमा श्रेष्ठ लगायतले उनलाई ब’धाई समेत दिएका छन् ।

स’र्वोच्चको आदेशले का’नुनको रक्षा गरेको अधिवक्ता बिराज थापाले बताएका छन् । उनले विधिको शा’सनको पक्षमा सर्वो’च्च अ’दालतको आदेश आएको बताएका छन् । शा’शकको स्वे’च्छाचारिता वि’रुद्ध न्या’यको जी’त भएको उनको भनाइ छ ।त्रिभूवन वि’श्वविद्यालयबाट ५ बर्षे बिए एलए’लबी कोर्ष पूरा गरेका थापाले आफ्नो पहिलो मु’द्धा नै स’रकारविरु’द्ध हालेका थिए ।

रि’ट दा’यर गरेको दो’श्रो दिननै मु’द्दा जि’तेपछि उनी उत्साहित बनेका छन् । उनको बारेमा वि’स्तृत जीवनी सहित उनीसँग गरेको कुराकानी र उनको बि’चारलाई नेपाल आज च्या’नेल मार्फत प्रसारण गरिएको पनि छ। तसर्थ उनीसँग लिइएको कु’राकानीको भिडियो तल प्रश्तुत गरिएको छ। हेरेर कमेन्ट ब’क्समा आफ्नो विचार राख्न नभुल्नु होला। -सुदुर मिडिया

भिडियो !

२०७८ जेष्ठ ८, शनिबार ०१:५५ गते 1 Minute 493 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार