शनिबार , जेठ २९, २०७८

प्रधानमन्त्री ओलि भन्नुहुन्छ : निर्वाचनमा जाँदा आकाश खस्दैन ।

जेठ ८, २०७८ शनिबार 347

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दललाई राष्ट्रिय सहमतिका साथ अगाडि बढ्न ‘ गरेका छन् । ‘‘कोरो’ना महामा’रीको वर्तमान वि’षम प’रिस्थितिमा

दलहरूलाई राष्ट्रिय सहमतिमा सरकार निर्माण गरी अगाडि बढ्न आग्रह गर्छु,’’ कोरोना को’भिड–१९ वि’रुद्ध एकता’बद्ध भई अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उनले राष्ट्रिय सहमति नै उचित मार्ग भएको स्प’ष्ट पारे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको र दलहरू त्यसका लागि प्रयास गरिरहेकै बेला शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गरी राजनीतिक निकास दिनुपर्ने अवस्थाको सवि’स्तार जानकारीसमेत गराए ।

सरकारले यही जेठ १५ गते बजेट ल्याउनुपर्ने, त्यसअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने तथा को’रोनावि’रुद्धको ल’डाइँमा सिङ्गो मुलुक जु’ट्नुपर्ने अवस्था रहेकाले आफूले विश्वासको मत

लिने समय नपर्खिई वैकल्पि’क सरकार गठनका लागि मार्ग प्रशस्त गरेको प्रधानमन्त्रीले स्पष्ट पारे । प्रधानमन्त्री ओलीले विगत एक वर्षदेखि निरन्तर रूपमा आफ्नो वि’रोध भइरहेको र

काम गर्ने वातावरण पनि नबनेको बताउँदै विपक्षी दललाई वैकल्पिक सरकार बनाउन आग्रह गरे । उनले त्यस्तो सरकार बनेमा आफूले स्वागत गर्ने र आफ्नो दलको रचना’त्मक सहयोग हुने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्