२०७८ कार्तिक १ सोमबार

अमेरिकाद्वारा नेपाललाई ठूलो परिमाणको स्वास्थ्य सामग्री सहयोग, आज नेपाल आईपुग्दै !

काठमाडौं:को’रोना महा’मारीबाट नेपाली जनताको ज्या’न बचा’उन अमेरिकाले ठूलो परि’माणको स्वास्थ्य सामग्री नेपाल पठाएको छ।

उक्त सहयोग सामग्री शनिबार नेपाल आइपुग्दै छ ।अहिले पठाएको स्वास्थ्य सामग्रीसहित अमेरिकाले यता १५ महिनामा पाँच करोड अमेरिकी डलर बराबरको स्वास्थ्य सह’योग दिएको छ ।

अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मार्फत नेपाल पठाएको यो हालसम्मकै ठूलो स्वास्थ्य सहयोग हो । को:रोना महा’मारीसँग जु’धिरहेको नेपालका लागि यो सहयोग पठाइएको,

नियोगले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।अमेरिकाबाट आउने सामग्री शनिबारसम्ममा आइपुग्ने परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको हो ।

२०७८ जेष्ठ ८, शनिबार १३:२६ गते 1 Minute 435 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार