२०७८ कार्तिक १ सोमबार

आफै १४ करोड बराबरको स्वास्थय सामाग्री ल्याउने प्रथम नेपाली राजदूत दावा फुटी शेर्पा !

काठमाडौ : आफै स्वास्थय सामाग्री ल्याउने प्रथम नेपाली राजदूत दावा फुटी शेर्पा स्पेनका लागि नेपाली राजदूत महामहिम दावा फुटी शेर्पा को’भिडको उप’चारका लागि ।

स्पेन सरकारले प्रदान गरेको अति आवश्यक करिब १४ करोड स्वास्थ्य सामा’ग्री आफैले लिएर काठमाडौ पुग्नु हुने पहिलो नेपाली राजदूत हुनु भएकोछ । सबै नेपाली राजदूतले महामहिम दावा फुटी शेर्पाले जस्तै स्वास्थ्य सामा’ग्री ल्याउने हो भने कुनै

पनि नेपाली अक्सिजन र उप’चारको अभावमा अकालमा मृ’त्युवरण गर्नु ।पर्ने थिएन महामहिम राजदूत दावा फुटी शेर्पा तथा मित्र राष्ट्रा स्पेन सरकारलाई ३ करोड नेपालीको तर्फबाट हार्दिक धन्यवाद थुची छे भन्न चहान्छौ वहां राष्ट्रिय विभुती पासाङ ल्हमु शेर्पाको सुपुत्री हुनुहुन्छ !

यो पनि पढ्नुहोस्,,, जाजरकोट ७ जेठ रासस, गाउँभरि घरैपिच्छे बिरामी हुँदा सर्वसाधारण हैरान भएका छन् । जिल्लाका सबै पालिकामा यस्तो समस्या देखिएको छ ।

कुशे गाउँपालिका अधिकांश गाउँमा ज्वरो आउने टाउको दुख्ने जिउ दुख्नेलगायत लक्षण देखिएको छ गाउँमा सबै बिरामी हुँदा हैरान भएको र आफूलाई समेत सन्चो नभएको रातो नेपालीले बताउनुभयो ।

गाउँमा कसैको परीक्षण भएको छैन नेपालीले भन्नुभयो ।अन्य समाचारत्यस्तै नलगाड नगरपालिकाको कैना टट्टा हल्चौर बारेकोटको रामीडाँडा धौलाकोटलगायत गाउँमा पनि ज्व’रोका बिरामीको सङ्ख्या बढिरहेको छ । गाउँभरि शङ्का’स्पद बि’रामी

बढे पनि परी’क्षण र उपचार हुन नसकेको हल्चौरका हरिबहादुर खत्रीले बताउनुभयो । अधिकांशलाई को’रोना भएको आशङ्का छ तर परी’क्षण र उपचार नहुँदा झा’रफुक र जडीबु’टीको उपचारमा भर पर्नुपरेको छ उहाँले भन्नुभयो कयौँपल्ट जनप्रतिनिधिलाई भनियो तर वास्तै गरेनन्

गाउँमा घरघरै बिरामी भए पनि तातोपानी जडीबुटी र धामीझा’क्रीको झार’फुकका भरमा बाँचिरहेको खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो सबै जना जडीबुटीकै भरमा छौँ एक-दुई दिन सञ्चो हुन्छ फेरि बि”मार बल्झिएपछि थला पर्नुको विकल्प छैन ।

२०७८ जेष्ठ ८, शनिबार १५:५० गते 1 Minute 1047 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार