२०७८ आश्विन ४ सोमबार

पूर्वराजा शाह भन्नुहुन्छ : महामा’रीका बेला देश दुर्घ-टनातर्फ धके’ल्नेहरूलाई जनताले क्षमा गर्ने छैनन् ।

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको पछिल्लो राजनीतिक घट’नाक्रमप्रति आक्रो’श व्यक्त गरेका छन् । प्रतिनिधि सभा वि’घटनले देश दुर्घ’बटनातर्फ गएकाे उनकाे टिप्पणी छ ।

जनताको स्वास्थ्य समस्यालाई थाती राखेर महामा’रीको यस्तो बेलामा पनि सत्ता र शक्तिको भरमा देशलाई दु’र्घटनातर्फ धकेलेको भन्दै उनले आ’क्रोश व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘यस वैश्विक महामा’रीको स’ङ्कटका बेला जन दायि’त्वबाट पन्छिनका लागि असा’मयिक राजनैतिक जालझेल श्रृजना गरी, जनताको

स्वास्थ्य जस्तो ग’म्भीर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दु’र्घट’नातर्फ धकेल्ने शासक र उनका म’तियारको अप’रा’धलाई जनताले कहिल्यै क्षमा गर्ने छैनन् ।’

२०७८ जेष्ठ ८, शनिबार १७:३४ गते 1 Minute 567 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार