२०७८ आश्विन ६ बुधबार

लसुनको सेवन गर्न नहुने ५ किसिमका मानिसहरू ।

एजेन्सी : लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौ’ष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइ’राख्न पनि धेरै मद्दत गर्दछ।

लसुनको नियमित सेवनले स्वास्थ्यमा सुधार आउनेमात्रै होइन, केही ख’तरनाक शारीरिक समस्या र रोग’हरूबाट पनि बचाउन सक्दछ। तर, यदि तपाईँ निम्न ५ किसिमका मानिसहरूमा पर्नुहुन्छ भने, लसुनजस्तो स्वस्थ’वर्दक कुरा खाँदा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ।

लसुनको सेवन गर्न नहुने ५ किसिमका मानिसहरूः

१. कले’जोको समस्या भएको व्यक्ति

ब्या’क्टेरियालाई मार्ने एन्टिब्या’क्टेरियल र ए’न्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपा’टाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन्। हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको कले’जोलाई असर गर्दछ। तर, हेपा’टाइटिस भा’इरसको उप’चारको लागि लसुन खानु उचित हुँदैन।

किनभने, लसुनको सेवनले पेट र आन्द्रामा प्रत्यक्ष प्र’भाव पर्दछ, जसले हाम्रो आन्द्रामा पैदा हुने ग्या’स्ट्रिक ए’सिडको मात्रालाई कम गर्दछ। जसको कारण हाम्रो पाचन प्रणालीमा नका’रात्मक असर पर्दछ। यसले बान्ता हुने, रि’ङ्गटा लाग्ने जस्ता लक्षणहरू निम्त्या’उँदछ। त्यसैले हेपा’टाइटिस हुनेहरूले लसुनको सेवन नगर्नुहोस्।

२. झा’डापखा’ला लागेको व्यक्ति

झा’डाप’खालाले ग्र’सित भएको व्यक्तिले लसुनको सेवन गरेमा, यसको पीरो स्वादले आ’न्द्रालाई नका’रात्मक असर पु¥र्याउँदछ, जसको कारण आन्द्रामा घाउ हुन जान्छ र यस्तो अवस्थालाई ‘इन्टेस्टा’इनल म्युको’सल हाइपरि\मिया’ भनिन्छ। यस्तो अवस्था हुँदा, दिशा गर्दा कडा पेट दुख्ने, दि’शामा रगत देखिने, रिङ्ग’टा लाग्ने र बान्ता हुने जस्ता ल’क्षणहरू देखा पर्दछन्। त्यसैले, झा’डापखा’ला लाग्दा लसुनको सेवन नगर्नुहोस्।

३. सर्ज’री गर्न लागेको व्यक्ति

कुनै पनि किसिमको स’र्जरी गर्नुभन्दा २ हप्ता अगाडि देखि लसुन खान छोड्नु’पर्दछ। किनभने, लसुनले गर्दा स’र्जरी पछि रगत नजम्ने हुन्छ र घा’उ बिस्तारै पाकेर सङ्क्र’मित हुने गर्दछ।

४. कम रक्त’चाप भएको व्यक्ति

लसुनको सेवनले शरीरमा नाइ’ट्रिक अ’क्साइड र हाइ’ड्रोजन सल्फा’इड जस्ता रसा’यनहरूको निर्माणमा मद्दत पु¥र्याउँदछ। यी रसायनहरूले मुटुको धमनीहरूलाई आराम दिने गर्दछन्। उच्च रक्तचाप हुनेहरूको लागि लसुन फाइदाजनक हुन्छ तर कम र’क्तचाप हुनेहरूको लागि भने लसुनको सेवन खत’रनाक हुन जान्छ

५. आँखा रोग भएको व्यक्ति

आँखा रो’गीहरूले लसुनको सेवन गर्नुहुँदैन। विशेष गरी आँखा पाकेको व्यक्तिलाई लसुनले हानी पु¥र्याउने गर्दछ, साथै आँखाबाट रगत पनि निकाल्न सक्दछ। आँखा रोगीहरूले लसुनको सेवन गरेमा आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने जस्ता लक्षणहरू देखा पर्दछन्।

त्यसैले, यदि तपाईँ पनि यी ५ किसिमका व्यक्तिहरूमा पर्नुहुन्छ भने आजैदेखि लसुनको सेवन गर्न छोडिदिनुहोस्। साधारण स्वास्थ्य स्थिती भएका व्यक्तिहरूको लागि ल’सुन फाइदाजनक भएपनि, माथिका ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुन सक्छ। तर यदि गल्तीले लसुनको सेवन गर्नुभयो र समस्या आउन थाल्यो भने तुरुन्तै स्वास्थ्य चौकी जानुहोस् र उपचार गराउनुहोस्।

२०७८ जेष्ठ ८, शनिबार १७:५२ गते 1 Minute 922 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार