२०७८ आश्विन ५ मंगलवार

नेपाली कामदार अल-पत्र पर्न थाले, तत्काल स्वदेश फर्काउन द-बाब ।

काठमाडौं : नेपाल सरकारले उ’द्धार उडानको व्यवस्था नगर्दा वैदेशिक रोजगारबाट स्वदेश फर्किनुपर्ने बा’ध्यतामा रहेका नेपाली कामदारहरुको दैनिकी क’ष्टकर हुँदै गएको छ ।

सरकारले अन्तर्राष्ट्रिय उडन बन्द गरेपछि वैदेशिक रोजगारका क्रममा करार अव’धि सकिएर स्वदेश फर्कि’नुपर्ने बा’ध्यतामा रहेकाहरु मर्कामा परेका हुन् । क’रार अ’वधि सकिएकाहरु कम्पनीले उपलब्ध गराएको होस्टेलमा आफ्ना सहक’र्मीहरुसँग

जेनतेन गुजारा गरेर बसे पनि खाने खर्च तथा संक्र’मित भएमा उपचारको अधिकारबाट बञ्चित भएका छन् भने धेरैलाई अवै’धानिक भएर बसेमा जरि’बाना ति’र्नुपर्ने डर बढेको छ ।
नेपालमा नयाँ भे’रियन्टसहितको को’रोना सं’क्रमणको महा’मारी फैलिए’पछि सरकारले गत वैशाख २३ गते मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान रोकेको छ ।

त्यसयता अन्य प्रयोजनले विदेश गएकासहित वैदेशिक रोजगारमा गएका नेपालीहरु स्वदेश फर्किन पाएका छैनन् । नेपालमा सं’क्रमणको दर बढिरहेका कारण रोकिएको अन्तर्राष्ट्रिय उडान कहिले सुचारु होला भन्दै करार अव’धि सकिएका

नेपाली कामदारहरुले विदेशस्थित नेपाली दूतावासमा स्वदेश फर्किने व्यवस्थाको माग गर्दै दबाब बढाएका छन् । तर सरकारले स्वदेश फर्किनु पर्ने बाध्य’तामा रहेका नेपालीलाई फिर्ता गर्न अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने वा चार्ट’र्ड फ्ला’इटबाट ल्याउने भन्ने विषयमा बिहीबारसम्म कुनै निर्णय गरेको छैन ।

अन्तर्राष्ट्रिय उडान ब’न्द गरेपछि करार अवधि समाप्त भई स्वदेश फर्किनुपर्ने कामदारहरुले आफुहरुको टिकटको अवधि समाप्त हुने भन्दै स्वदेश फर्किने प्रबन्ध गर्न दबाब दिइरहेका छन् । नेपालमा सं’क्रमण दैनिकरुपमा बढ्दै गएका कारण अन्तर्राष्ट्रिय उडान खुल्ने समयको टुंगो नभएपछि स्वदेश फर्किनु पर्ने कामदारहरु थप आत्तिएको बताइएको छ ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली कु’टनैतिक नियोगमार्फत अलपत्र कामदारहरको विवरण लिने काम भइरहेको तर उनीहरुलाई स्वदेश फर्का’उने ठोस् नि’र्णय हुन बाँकी रहेको बताए ।

वस्तुस्थिति बुझ्ने भन्ने कार्यकारी निर्देशक श्रेष्ठको भनाइले अघिल्लो पटक जस्तै वैदेशिक रोजगारमा गएका कामदार भोक’भोकै नभएसम्म नफर्काउने नीति अ’ख्तियार गरेको बुझ्न कठिन छैन । अघिल्लो पटक सर्वोच्च अदा’लतको आदेशपछि मात्र सरकारले विदेशमा अ’लपत्र कामदारको उ’द्धार प्रक्रिया शुरु गरेको थियो ।

अन्तर्राष्ट्रिय उडान रोकिँदा वैदेशिक रोजगारीको नियमित क’रार अवधि सकिएका, कैद भुक्तान गरेका, आममाफी पाएका, अनभिलेखव’द्ध कामदार, घरेलु कामदार, ग’र्भवती, रोजगारी र आम्दानी गु’माएका, सूचनामा पहुँच नभएका, भि’जिट भिसा वा पर्यटक भिसामा गएका पर्यटक तथा पारिवारिक भिसामा गएकाहरू स्वदेश फर्किने बाध्य’तामा छन् ।

अन्तर्राष्ट्रिय उडान रोकिएका कारण घर फर्किने अवस्था सहज नहुँदा उनीहरु लामो समयसम्म आर्थिक भार वहन गर्न नसक्ने अवस्थामा पुग्ने गरेका छन् । भिजिट भिसामा गएकाहरु आफु अनभिलेखव’द्ध भएको हुँदा कोरो’ना सं’क्रमति भए उपचारसमेत नपाउने अवस्था छ ।

उडान रोकिनु अघि टिकट किनेका कामदारमाथि खर्चको ठुलो भार थपिएको छ । खाडीका देशमा पुरुष कामदारको तुलनामा महिलाहरु समस्यामा पर्ने आयोगले बताएको छ । ‘महिला आप्रवासी श्रमिकहरू त्यसमा पनि खास गरेर घरेलु काममा कार्यरत थप जो’खिमा परेका छन् । गर्भ’वती र प्र’सूतिको अवस्थामा य’थेष्ट स्वास्थ्यसेवा र हे’रचाह सहज तवरले

पाउन नसक्दा र आर्थिक अभावका कारणले सोको खर्च धान्न नसक्दा उनीहरू थप समस्यामा पर्दछन्,’ आयोगले भनेको छ । मलेसियामा भने नयाँ कामदार नजाँदा क’रार अव’धि सकिएर घर फर्किनु पर्ने कामदारको वर्क पर्मिट सकिएको एक वर्षभन्दा लामो सयमसम्म पनि ए’क्जिट पर्मिट नदिई जवरज’स्ती काममा लगाउने गरिएको छ ।

अन्तर्राष्ट्रिय उडान सहज भएको अवस्थामा दैनिक ३ देखि ६ सयको हा’राहारीमा नेपाली कामदार स्वदेश फर्किने गरेका थिए । अन्त’र्राष्ट्रिय उडान रोकिँदा दैनिक’रुपमा ६ सय नेपाली कामदार अल’पत्र परिरहेका छन् । अन्तर्राष्ट्रिय उडान रोकिँदा रोजगारीका क्रममा ज्या’न गुमा’एका नेपाली कामदारको श’व ल्याउनसमेत समस्या छ । -मध्यान्ह बाट

२०७८ जेष्ठ ८, शनिबार २२:१३ गते 1 Minute 703 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार