२०७८ आश्विन १ शुक्रबार

गगन थापा भन्छन् – देशघा’ती जोडी यत्तिमै रोकिने वाला छैनन्, प्रति-रोध गरौं ।

काठमाडौ : नेपाली कांग्रेसका नेता गगन थापाले र राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको निर्ल’ज्ज कामको सम्पूर्ण शक्तिका साथ प्र’तिरोध गर्न आ’ह्वान गरेका छन् ।

प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोष’णापछि आफ्ना भनाई सार्वजनिक गर्दै नेता थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेको बताएका छन् ।

महामारीमा समेत अधर्म गर्न सक्ने देश घाती जोडी यतिमै नरोकिने भन्दै नअल’मलिई, खुट्टा नकमाई सचेत नागरिकको साथ राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रति’रोध गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्–‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्या’रो सुरुङमा हालेका छन्। महामा’रीमा त यस्तो अधर्म गर्न सक्ने देशघा’ती जोडी यहि र त्यतिमै रोकिने

वाला छैनन् नेतागण, नअलमलिउँ, खुट्टा नकमाऔँ, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको नि’र्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रति’रोध गरौं ।’-न्युज २४ नेपाल

२०७८ जेष्ठ ९, आईतवार ००:०२ गते 1 Minute 403 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार