२०७८ आश्विन १३ बुधबार

अमेरिकाबाट यति ठुलो सहयोग लिएर काठमाडौं आइपुग्यो जहाज !

काठमाडौं : अमेरिकी सरकारले अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग यु’एसएआइडीमार्फत नेपाललाई उपलब्ध गराएको आ’पतकालीन सहयोग बोकेको पहिलो उ’डान आज काठमाडौं आइपुगेको छ।

यो धेरैमध्येको पहिलो उडान भएको र स्वास्थ्य सम्बन्धी यी सामाग्रीहरूले नेपाली स्वास्थ्य’कर्मी र जनतालाई अहिले बढ्दो क्रममा रहेको को-भी’ड १९ वि’रुद्धको ल’डाईंमा थप सहयोग गर्ने अमेरिकी दूतावास काठमाडौंको विश्वास छ ।

युएसएआइडीले नेपाल लगायत दक्षिण एसियामा बढेको को-भि’ड१९ को संक्र’मणसँग ल’ड्न विभिन्न अत्यावश्यक चिकित्सा सामा’ग्रीहरू उपलब्ध गराउन सुरु गरेको हो । महामा’रीको सुरुवातदेखि अहिलेसम्म अमेरिकाले नेपाललाई ५० दशमलव ९ मिलियन डलरको सहयोग गरिसकेको छ ।

युएसएआईडीमार्फत ४५ मिलियन डलर सहयोग उपलब्ध गराइएको छ । जसमा एकसय भेन्टि’लेटर, १० हजार पीपी’ईसहित जीवनर’क्षक औ’षधीहरु समेत छन् ।

त्यस्तै रक्षा मन्त्रालयमार्फत अमेरिकाले ५ दशमलव ८ मि’लियन डलरको सहयोग उपलब्ध गराएको छ । मे १३ मा अमेरिकी रक्षा मन्त्रालयले नेपाललाई अ’क्सिजन सिलि’ण्डर र तरल अक्सिजन स्टो’रगर्ने ट्यां’कका लागि २ दशमलव ७५ मिलियन डलर सहयोगको घो’षणा गरेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्व स्वास्थ्य संगठनको को’भ्या’क्स कार्यक्रमलाई २ बि’लियन डलरको प्र’तिब’द्धता जनाएका थिए भने अर्को २ बि’लियन डलर समेत प्रदान गर्ने भएका छन् । को’भ्या’क्सबाट भ्या’क्सिन डोनेशन प्राप्त गर्ने नेपाल एसियाकै पहिलो राष्ट्र हो । अमेरिकाले को’भ्या’क्समार्फत ८० बिलियन डोज भ्या’क्सिन दिने समेत घो’षणा गरेको छ ।

२०७८ जेष्ठ ९, आईतवार ००:०६ गते 1 Minute 632 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार