२०७८ आश्विन २ शनिबार

नेपाली कामदारको होटलमा बास, भारतीय नागरिक धमाधम साउदी उड्दै ।

काठमाडौं : वैदेशिक रोजगारीमा जान नपाएका हजारौं नेपाली कामदार अहिले काठमाडौंको विभिन्न होटलमा थु”निएर बस्न विवश छन्। तर, सरकारले भारतीय नागरिकलाई भने साउदी अरब लैजान स्वी’कृति प्रदान गरेको छ।

कोरो’नाको भारतीय ‘भेरि’यन्ट’ का कारण यतिबेला विश्व त्राहीमाम छ। युरोपदेखि मध्यपू’र्वका सबै देशले भारतसँगको प्रत्यक्ष हवाइ उडान र’द्द गरिसकेका छन्। तर, नेपाल सरकारले बेलैमा भारतसँगको हवाइ उडान बन्द नगर्दा राज’धानी काठमाडौंलगायत भारतीय सीमा जोडिएको तराइका शहरहरू उच्च जो’खिममा परेको थियो।

‘सरकारले केही पैसाका लागि जनताको ज्यान जोखिममा पा¥यो। सरकार अहिले पनि सु’ध्रिएको छैन,’ नागरिक अभियन्ता पुष्प गौतम भन्छन्।

नेपाली विमानस्थलबाट भारतीय कामदारलाई नि’र्वाद रूपमा विदेश पठाउन सरकारले स्वी’कृति प्रदान गर्दा राजधानी काठमाडौंको अवस्था भयावह बनेको छ। अहिले दिनहुँ ९ हजारभन्दा बढी कोरो’ना सं’क्रमि’त देखिएका छन् भने २ सयको हाराहारीमा मृ’त्यु हुने गरेको छ।

हालसम्म नेपालमा ५ हजारभन्दा बढीको नि’धन भइसकेको छ। यसमा ४ लाख ६० हजारभन्दा बढी सं’क्र’मित भइसकेका छन् र संक्र’मित हुने क्रम रोकिएको छैन। नेपालमा देखिएको भारतीय ‘भेरि’यन्ट’ ड’र’लाग्दो भएको र यसले नेपालको स्वास्थ्य संस्थान ध्वस्त पार्ने चेता’वनी विश्व स्वास्थ्य संगठनले गरिसकेको छ।

सरकारले भारतीय दू’तावासको आ’ग्रहमा नेपालमा अड्कि’एका भारतीय नागरिकलाई साउदी लैजान २ वटा नेपाल एयरला’इन्सको विमान तथा ३ वटा हिमालय एयर’लाइन्सको उडानको मन्जु’री दिइसकेको छ।

नेपाल नागरिक उड्डयन प्राधि’करणका अनुसार नेपाल एयरला’इन्सले मंगलबार र बुधबार १–१ वटा उडान गर्दैछ भने हिमालयले मंगलबार ३ वटा उडान गर्ने भएको छ। कम्पनीले साउदी अरबको दमामसम्म लैजान प्रत्येक भारतीयबाट ८ सय २० अमेरिकी डलर भाडा तोकेको छ।

२०७८ जेष्ठ ९, आईतवार ०५:१० गते 1 Minute 796 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार