२०७८ आश्विन ५ मंगलवार

बाबुरामले भने – अक्सिजन,आइसीयू,भेन्टिलेटरको हाहाकार छ, सत्ताको फोहोरी खेल कहिलेसम्म ?

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा अक्सि’जन, आ’इसीयू, भेन्टि’लेटरको हाहा’कार रहेको तर अहिले सत्ताको फो’होरी खेल भैरहेको भन्दै यो कहिलेसम्म चल्छ ? भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटर’मार्फत डा. भट्टराईले लेखेका छन्-“देशमा कोरोना महाब्या’धीबाट संक्र’मित हुने(४०%माथि),मृत्यु हुने दर विश्वमै उच्च’मध्ये छ।पूर्ण खो’प लगाउने२.५%मात्रै छन्!

अक्सि’जन,आइसीयू,भेन्टि’लेटरको हाहा’कार छ।तर सरकार किन सरकारी अस्पतालका खाली भवनमा बेड/अक्सि’जन/आइसियु/भेन्टिले’टर थप्न सक्दैन?खै खोपको आपू’र्ति? सत्ताको फोहो’री खेल कहिलेसम्म ?” -रिपोर्टस नेपाल

यता : जनता समाजवादी पार्टी (जसपा)ले पार्टीका नेता राजेन्द्र महत्तोलाई संसदीय दलका नेता स्वीकार नगर्ने निर्णय गरेको छ ।

शनिबार काठमाडौंमा उपेन्द्र यादवको अध्यक्षमा बहुमत केन्द्रीय कार्यसमितिको बैठकले विधि विधान विपरित एकलौटी ढंगले गरिएको दलको नेता चयन मान्य नहुने निर्णय गरेका अध्यक्ष यादवले जानकारी दिए ।

संसदीय दलको विधान नभएको र पार्टीले निर्वाचन समिति नबनेकाले अवैध तवरले दलको नेता चयन गरेको यादवले बताए । उनले पार्टीको बिधान उलंघन गर्ने नेताहरुलाई का”रवाही गरिने जान’कारी दए ।

बैठकले असंवै’धानिक तवरले संसद बि’घटन गरिएको भन्दै यसको बि’रोध गरेको छ । त्यस्तै संसद बि’घटनको बिरु’द्धमा बिपक्षी ५ दलले गरेको निर्णयको स्वागत गर्ने निर्णय पनि गरिएको अध्यक्ष यादवले जानकारी दिए ।

उनले सरकारको कदमबि’रुद्ध परिव’र्तनकारी शक्तिसंगको सहकार्यलाई अघि बढाउने उहाले बताए । उनले शनिबार बसेको बैठक नै आधि’कारीक बैठक भएको बताए ।

२०७८ जेष्ठ ९, आईतवार ०५:१७ गते 1 Minute 495 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार