२०७८ कार्तिक ८ सोमबार

आफ्नो तलब काटेर टिकापुर अस्पताललाई अक्सिजन किनेर दिने पहिलो नेपाल प्रहरीको टिमलाई उच्च सम्मान !

धनगढी : ईलाका प्रहरी कार्यालय टीकापुरले महामा,रीको समयमा निकै प्रशं`स`नीय काम गरेको छ ईप्रका टीकापुरले कार्यालय मा`तह`तका कार्यालय र अस्थायी ट्राफिक पोष्ट

टीकापुरका प्र´हरीले स्व´स्फू´र्त रुपमा रकम संकलन गरि ५२ हजार बराबरको करिब ४० थान अक्सिजन सिलि,न्डर रिफिल गरेर टीकापुर अस्पताललाई उपलब्ध गराएको छ । टीकापुर अस्पतालमा अक्सिजन सिलि`न्डरको च,रम अभा वलाई

मध्यनजर गर्दै ईप्रका टीकापुरले यस्तो प’रिस्थिति लाई मध्यनजर गर्दै उक्त अक्सिजन सिलि,न्डर ह’स्ता,न्तरण गरिएको हो । टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र रावल, उद्योग वाणिज्य संघ टीकापुरका अध्यक्ष रामबहादुर भण्डारी एवं कार्यालयका प्रह`रीको उपस्थितिमा ईप्रका टीकापुरका प्र`हरी प्रमुख डिएसपी म,धुसू,दन न्यौपानेले

अस्पताल व्यव,स्था,पन समितीका अध्यक्ष दिपक बहादुर रावललाई अक्सिजन सि`लि`न्डर हस्ता,न्तरण गरेको जान कारी दिए । डिएसपी न्यौपानेका अनुसार का’र्यालयमा कार्यरत सबै प्रहरीले पाँच सयका दरले रकम संक`लन गरेर अक्सिजन
सिलि,न्डर रिफिल गरि अस्पताललाई हस्ता,न्तरण बताए ।

यो पनि: को’भिडको सं’क्रमणबाट बि’रामीको चाप बढे पछि उप`चारको क्रममा अतिआवश्यक सिलि`न्डरकोअ`भाव देखिएप`श्चात जिल्लाका विभिन्न स्थानमा प्रयोग बिहीन रहे का २ सय ३० थान अक्सिजन सिलि`न्डरहरु महानगरीय

प्रहरी परिसर ललितपुरले संक`लन गरी विभिन्न अस्पताल हरुलाई बुझाएको छ । संक`लन गरिएका अक्सिजन सिलि`न्डरमध्ये डिसिसिएमसी को बै`ठकबाट निर्णय भए अनुसार पाटन स्वास्थ्य विज्ञान प्र`ति`ष्ठानलाई ८० थान, किस्ट मेडिकल कलेज

ईमाडोल लाई ५० थान, ब्र`जबारा`ही अस्पताल चापागाउँलाई १०थान अल्का अस्पताल जावलाखेललाई १५ थान, सुमेरु अस्पता ल धपाखेललाई १० थान, स्टार अस्पताललाई २० थान, मेघा अस्पताललाई २० थान, गणेशमान सिंह अस्पताल लाई १० थान

र ललितपुर महानगरपालिकाबाट संचालित बागडोलस्थित वृद्राश्रममा रहेको आइसोलेशन सेन्टरलाई १५ थान अक्सिजन सिलि`न्डर बि`रामीहरुको प्रयोजनका लागि बुझाइएको छ । साथै अक्सिजन उत्पादन कार्यमा संल`ग्न रहेका उद्योगीहरु को रोटेशनमा

नरहेका अक्सिजन सिलि`न्डरहरुको बिबरण समेत माग गरी स्ट`क एवं डम्प भई बसेका सिलि`न्डरको खोजी कार्यमा प्रह’रीले तिव्र`ता ल्याउनुका साथै आमना गरि कमा यस सम्बन्धि जानकारी भएमा नजिकको अस्पताल वा महानगरीय प्रहरी परिसर ललितपुरमा सम`न्वय गरी उप लब्ध गराइदिनुहुन महानगरीय प्र`हरी परिसर ललितपुरले अनु`रोध गरेको छ ।

२०७८ जेष्ठ १०, सोमबार ०५:०९ गते 1 Minute 557 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार