२०७८ कार्तिक ८ सोमबार

महामा’रीमा का-लोबजारी – मूल्य आकाशिदै, मा’रमा जनता !

काठमाडौँ : अघिल्लो वर्षको लकडा’उन राजधानीमा तरकारीको मूल्य निकै घटेको थियो ! सर्वसाधारणले यसपालि पनि त्यही सोचेका थिए ! तर, भयो उल्टो !

यसबीच उपभोक्ता ठग्न पल्किएका कालो बजारियाले यसपालि साबिकभन्दा बढाएका छन् । गाउँमा किसानले मूल्य पाएका छैनन् ! तरकारी कुहेका र फालिएका छन् ! कौ’डीका भाउमा उठाएर ल्याउने व्यापारीले सहरमा उपभोक्तालाई नि’चोरेर मूल्य लिइरहेका छन् !

यसको वास्तविक अनुगमन भएको भने पाइएको छैन !
खाद्यान्न र अन्य उपभोग्य वस्तुको हालत उस्तै छ ! महामा’रीलाई दुरुप’योग गर्दै सबैजसो सामानको अस्वाभाविक र असामयिक मूल्य बढेको छ ! बजारमा अहिले माग घटेको छ !

यस्तो अवस्थामा मूल्य घट्नुपर्ने हो ! तर, अत्यधिक नाफा खाने मोहमा झन् बढाइएको छ ! यो छाडापनमा राज्य भने मौन बसेको छ !

महामारीका कारण उत्पन्न सं’कटलाई मौकाको फाइदा उठाउँदै कार्टे’लिङ र कालो’बजारीका कारण मूल्य र गुणस्तरमा सर्वसाधारण ठगिनुका साथै महँगीको मारमा परेका हुन् ! निषेधा’ज्ञापछि स्वास्थ्य उपचार, औषधि, दैनिक उपभोग्यका सामग्री खाद्यान्न, इन्धन,

तरकारीलगायतमा चर्को मूल्य’वृद्धि गरी आम उपभोक्तालाई सकेसम्म यस्ता समूहले उखु नि’चोरेजस्तै निचो’रेका छन् ! सरकारको कमजोर नीतिका कारण बजारमा यस्तो अवस्था सिर्जना भएको उपभोक्तावादीहरूले औंल्याएका छन् !
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

२०७८ जेष्ठ १०, सोमबार ०५:१७ गते 1 Minute 442 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार