बिहिबार , साउन २१, २०७८

सीमा-नाकामा भारतीयसँग भि’डन्त, एक सशस्त्र प्रहरी र ८ भारतीय व्यापारी घा’इतेे !

जेठ १०, २०७८ सोमबार 127

काठमाडौ:महोत्तरी जिल्लाको मटि’हानी नगरपा’लिका–८ स्थित नेपाल-भारत सीमा ना’कामा गए राति भी’डन्त हुँदा एक स’शस्त्र प्र’हरी र आठ भातरीय व्यापारी घा’इते भएका छन् ।

मटि’हा’नीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेरा’बेरा) र को’रोना परी’क्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरुले तोड’फोड गरी हटा’एका छन् ।बोर्डर आ’उट पोष्ट (बिओपी) मटिहानीका प्रह’री निरीक्षक बलराम गौतमका अनुसार,

ग’ए राति करिब ८ बजे ५०-६० भारतीयले मदि’रा खाएर एक्का:सि २ नं बोर्डरमा खटि’एका प्र’हरीहरुमा’थि ढु’ङ्गा’मुढा गरेका थिए । करीब आधा घण्टासम्म भारतीयहरुले गरेको ढु’ङ्गामु’ढाबाट ड्यु’टीमा खटे’का स’शस्त्र प्र’हरी ज’वान विवेक ढकालको टाउ’को फुटे’को छ भने उनले लगाएको पोशाक (चु’स्ता) समेत ढुङ्गा’मु’ढा गर्नेहरुले च्या’तिदिएका छन् ।

यता भारतीय व्यापारीका अनुसार बिओपी मटि’हानीका प्र’हरी निरी’क्षक गौतमले कोरो’नाको अव’धिमा पनि आफूहरुसँग मोटो रक’म लिएर लाइन (त’स्करी गर्ने इजा:जत) दिएकामा

गए राति ८ बज्नासाथ भारतबाट आलु, प्याज, चामललगायतका व’स्तुहरु नेपाल ल्याउन शुरु गरेका व्यापारीमा’थि बोर्डरमा खटि”एका स’शस्त्र प्रह”रीले रोक लगाउँदै ला’ठी चा’र्ज गरेका थिए । स,शस्त्र प्र’हरीको ला’ठी चा’र्जबाट आठ भारतीय व्यापारी घा’इते भएका छन् ।

उनीहरुले आफूहरु महिना,बारी (महिनामा एकै चोटी) रकम दिएर लाइन लिएकामा स,शस्त्र जवा,नहरुले सी,मामा रो,केर थप पै,सा माग्न खोजेको र न’दिँदा कु’टपि’ट गरेको बताएका छन् ।

त्यसैगरी स्थानीय प्रत्य,क्षद’र्शीहरुले पनि स’शस्त्र प्रह’रीले ब,ल प्रयोग गरेको र भारतीय व्यापारीहरुलाई कु’ट,पि’ट गर्न थालेपछि भारततर्फबाट एक हु,ल मानिस आएर सश’स्त्र प्रह’रीमाथि पनि ढु,ङ्गा:मुढा गरेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्