२०७८ कार्तिक १ सोमबार

चितवनको सनराइज स्कूलका प्रिन्सिपलको को’रोनाका कारण मृुु’त्यु, आमा र दिदीको पनि ज्या’न गयो ।

चितवन : चितवनको भरतपुर स्थित सनराइज इङलिस स्कूलका प्रिन्सिपल रोशन कुमार भण्डारीको को’रोना संक्रम’णका कारण मृ’त्यु भएको छ ।

उहाँको ५२ बर्षको उमेरमा आज (सोमबार) विहान ३ बजे काठमाडौंको नि’दान हस्पिटलमा उपचारका क्रममा मृ’त्यु भएको हो । स्कूलका शिक्षक काँसिराम आचार्यका अनुसार उहाँ १६ दिनदेखि अस्पताल भर्ना हुनुभएको थियो ।

१७ दिन अघि भरतपुरबाट काठमाडौं जाँदा उहाँलाई सामान्य ज्व’रो आएको थियो । “यहाँबाट राम्रै जानुभएको थियो, सामान्य ज्व’रो आएपनि अन्य स’मस्या थिएन, तर अ’कस्मात मृ’त्यु भएको दुःख’द खबर आयो, उहाँले भन्नुभयो ।”

उहाँको एक महिना अघि मात्रै दिदीको मृ’त्यु भएको थियो । भारतको कलकत्ता जाँदै गर्दा जहाजमा दिदीको मृ’त्यु भएको हो । दिदीको मृ’त्यु भएको चार दिनपछि आमाको पनि मृ’त्यु भयो ।

आमा भरतपुरमा छोरा भेट्न आएको समयमा यही मृ’त्यु भएको आचार्यले बताउनुभयो । आमा र दिदीकोे भने को’रोना रिपोर्ट नेगेबटिभ आएको थियो ।

स्व.भण्डारी २ बर्षदेखि सनराइज स्कूलमा प्रिन्सिपलको रुपमा कार्यरत हुनुहुन्यो । पुख्यौली घर दोलखा भएका उहाँको परिवार काठमाडौंमा बस्दै आएको थियो । उहाँका श्रीमती र एक छोरा छन ।

२०७८ जेष्ठ १०, सोमबार १९:४५ गते 1 Minute 1881 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार