२०७८ आश्विन ५ मंगलवार

बधाई ! आज नेपालमा एकै दिनमा ७१३५ जना को’रोनामुक्त, कति नयाँ थपिए ?(संख्या सहित )

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२५ जनामा को’रोनाभाइ’रस सं’क्रमण पु’ष्टि भएको छ । यस्तै ७ हजार १३५ जना निको भएका छन् ।

काठमाडौं उपत्यकामा आज २७ सय ८५ जनामा को’रोना पु’ष्टि भएको छ । काठमााडौमा १८०६, ललितपुरमा ६ सय ८१ र भक्तपुरमा २ सय ९८ गरी २७ सय ८५ मा कोरोना पु’ष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र ए’न्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रम’ण पु’ष्टि भएको छ । को’रोनाका संक्रम’णबाट पछिल्लो २४ घण्टामा थप १८५ जनाको मृ’त्यु भएको छ ।

यससँगै देशभर को’रोनाबाट ज्या’न गु’माउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ । देशभर को’रोना सं’क्रमितको कुल संख्या ५ लाख २० हजार ना’घेको छ भने निको

हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । हाल देशभर को’रोनाको स’क्रिय संक्र’मितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।

यता : ओखलढुङ्गा – को-भिड–१९ को स्वा’व परीक्ष’ण गर्न जिल्ला अस्पताल रुम्जाटारमा पिसि”आर उपक’रण राखिने भएको छ । यसका लागि आज अर्थ मन्त्रालयले रु २५ लाख निकासा गर्ने निर्णय गरेको प्रदेश १ का भौतिक पू’र्वाधार विकासमन्त्री

अम्बिरबाबु गुरुङले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले उप’करण जडान पछि को’रोना परीक्ष’णमा थप सहजता आउने बताउनुभयो ।

उहाँका अनुसार सङ्कलित स्वाव परीक्ष’णका लागि विराटनगर र काठमाडौंँ पठाइने गरेको छ । प्रदेश सरकारले जिल्ला प्रशासन र जिल्ला अस्पताललाई को’भिड व्यवस्थापन र हर्कपुरमा होल्डिङ सेन्टर राख्न रु ३० लाख पठाइसकेको छ !

२०७८ जेष्ठ १०, सोमबार १९:५७ गते 1 Minute 1153 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार