२०७८ आश्विन ५ मंगलवार

लसुन र महको मिसाएर खनुको यति धेरै फाइदाहरु थाहा पाउनुहोस ।(विधि सहित)

स्वास्थ्य : लसुन र मह दुबै प्राकृतिक गुणले भरिपूर्ण हुन्छ । यदि दुबैलाई मिश्रण गरेर सेवन गर्ने हो भने, कतिपय रोगको समेत निदा’न गर्न सहयोग गर्छ ।

लसुन मसलेदार खानालाई स्वादिष्ट बनाउन प्रयोग गरिन्छ । त्यसो त यसको औष’धिय महत्व पनि उत्तिकै हुन्छ । त्यस्तै मह जति स्वादिलो हुन्छ, उत्तिनै लाभदायक पनि । यसले सौन्दर्य बढाउनमा खास सहयोग गर्छ ।

मह र लसुनको मिश्रण खानाले मुटुको धमनीमा जमेको वोसो निक्लन्छ । जसले गर्दा रक्त प्रवाह राम्ररी हुन पाउँछ । रोग प्रतिरोधात्मक क्षमता बढाउनदेखि जाडोमा हुने दुखाईबाट छुटकारा पाउन पनि यसको मिश्रण उपयोगी हुन्छ ।

कसरी बनाउने मिश्रण ? : यसका लागि २ वा ३ ठूलो केस्रा लसुनलाई हल्का दबाएर कुट्ने । त्यसमा शुद्ध मह मलिाउने । यस मिश्रणलाई त्यसबेला सम्म राख्नुपर्छ, जबसम्म लसुनमा राम्ररी मह मिश्रण हुदैन ।

अब यसरी तयार भएको लसुनलाई बिहान खाली पेट सात दिनसम्म खानुपर्छ । लसुन र महको मिश्रणमा एन्टि बायोटिक तथा एन्टि ब्याक्टेरियल जस्ता केहि पोषक तत्व सामेल हुन्छ, जो छाला र स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । लसुनमा एलिसिन र फाइबर जस्ता न्यूटि्रए’न्ट्स हुन्छ ।

के हुन्छ फाइदा ? : यस किसिमको मिश्रणले शरीरमा माटोपनका साथै कोलोस्टोर नियन्त्रण गर्न सहयोग गर्छ । मह र लसुनको मिश्रणमा फस्फोरसको मात्रा बढ्छ, जसले दाँत र हड्डी बलियो बनाउँछ । यसमा एन्टि अक्सि’डेन्ट पनि हुन्छ, जो क्या’न्सरसँग लड्ने क्षमता बढाउँछ ।

गलामा इन्फेक्सन : गलामा इन्फेक्सन हुनु आम समस्या हो । यो संक्रमणको कारणले हुन्छ । मह र लसुन एकसाथ मिलाएर सेवन गर्दा गलाको समस्यामा राहत मिल्छ ।

झा’डापखला’मा : पेट दुख्ने तथा झाडापखला भएको अवस्थामा पनि लसुन र महको मिश्रण लाभदायक हुन्छ । यसले झाडापा’खला रोक्ने काम त गर्छ नै, पेटको संक्रमण पनि हटाउछ ।

रोग प्रतिरो’धात्मक क्षमता बढाउने : शरीरमा रोगले त्यसबेला आ’क्रमण गर्छ, जब हाम्रो प्रतिरो’धात्मक क्षमता कमजोर हुन्छ । यदि रोगसँग लड्ने क्षमता मजबुद भयो भने शरीरमा रोगले आ’क्रमण गर्न सक्दैन । नियमित रुपमा मह र लसुन सेवन गर्नाले शरीरको रोग प्रतिरो’धात्मक क्षमता बढ्छ ।

फंगल इन्फे’क्सनमा : शरीरमा जब फं’गल इन्फे’क्सन हुन्छ, सबै शरीरमा संक्रमण फैलन्छ र बिस्तारै क’मजोर हुदै जान्छ । यस्तो अवस्थामा लसुन र महको मिश्रण निकै उपयोगी हुन्छ, जसले फंगल इन्फेक्स’नको समस्याबाट मुक्ती मिल्छ ।

२०७८ जेष्ठ ११, मंगलवार ०१:२५ गते 1 Minute 780 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार