२०७८ आश्विन २ शनिबार

रबि लामिछाने पुगे भागरथिको घरमा ,चुप लागेर ब’स्दैनौ भन्दै सडकमा उ’त्रिए !न्याय दि’लाएरै छोड्छौ भन्दै यसरी ग’र्जिए(हेर्नुहोस भिडियो सहित)

काठमाडौं ।रबि लामिछाने फे’सबुक स्ट्याटसमा लेख्छन् : भागरथीको न्या,य को निम्ति उठिरहेका आ’वाजहरुलाई थप बल मिल्छ कि भन्दै बैतडी तर्फ जादैछौ।अबका अपडेटहरु, केही समयकालागि फेसबुक बाटै..अरू के’हिपनि जान्दैनौं,न्या,य नपाई मान्दै मान्दैनौं।यो स्ट्याटस् सार्वजनिक गरेसगै रवि लामिछाने र दिपक बोहोरा बैतडि लागेका हुन् ।त्पतिमात्रै हैन माइतिघरमन्डलामा समेत विभिन्न मुलधारका सा’माजिक अधि’यन्ताले समेत भागरथिको न्या,यको लागि आ’वाज बुलन्द गरेका छन् ।अहिले रवि लामिछाने भागरथिको घरमा पुगेर यस्तो द’म्दार भाषण दिएका छन् अब चुप लागेर बस्न न’सक्नेे भन्दै सड’कमा उ’त्रिने समेत विस्वास दिलाएका छन् ।

कक्षा १२ मा अध्ययनरत भागरथीकाे बैतडीको दोगडाकेदार-७ मा वि`भ`त्स ह`त्या`को अनुसन्धान तथा निरीक्ष’णका लागि सुदूरपश्चिम प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैं घ`ट`नास्थलमा पुगेका थिए । चु’डेपानीकी १७ वर्षीया भागरथी भट्टको ह`त्या अनुसन्धान सुपरीवेक्षणका लागि सुवेदी आइतबार त्यहाँ पुगेका हुन् ।प्र’देश प्र,हरीका वरिष्ठ उपरीक्षक ‘एसएसपी’ मुकेश सिंहका अनुसार सुवेदी आइतबार बिहानै त्यसतर्फ गएका हुन् । घ`ट`नाको छानविनका लागि प्र,हरी नायब महानिरीक्षक ‘डीआईजी’ सुवेदीले शुक्रबारै प्रदेशका अर्का एसएसपी जनकराज पा’ण्डेलाई पनि ख’टाइसकेका थिए।

प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ को टोली पनि खटाइसकेको थियो । कञ्चनपुरको निर्मला ह`त्या प्र,करणको अनुसन्धानका लागि खटिएको प्र,हरी नायब उपरीक्षक ‘डीएसपी’ पञ्चकुमार बाखु नेतृत्वको टोलीलाई बैतडी पनि पठाइएको थियो ।गत बुधवार दिउँसो घरबाट करिब ५ किलोमिटरको दुरीमा रहेको दो’गडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी स्थित सनातन धर्म माध्यमिक विद्यालयमा फर्किने क्रममा भागरथी बे`पत्ता भएकी थिइन्। भोलिपल्ट नजिकैको जङ्गलमा उनको श`व फेला परेको थियो। श`व घर र विद्यालयको करिब बिच भागमा रहेको जङ्गलमा भेटिएको हो।

२०७७ माघ २७, मंगलवार २०:३७ गते 1 Minute 469 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार