२०७८ कार्तिक १ सोमबार

राजदुत पाण्डे भन्नुहुन्छ : नियमित उडान खोल्यौं नसके हप्तामा एउटा वाइडवडी मलेसिया पठाईदेऊ ।

काठमाडौं : मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले नि’यमित उडान शुचारु गर्न सरकारलाई आग्रह गरेका छन् । मलेसियामा रहेका नेपालीहरु श्र’मिकहरु स्वदेश

फर्कन नसक्दा समस्यामा रहेको भन्दै उनले नियमित उडान खोल्न नसके हप्तामा एउटा वा’इडवडी मलेसिया पठाईदिन सरकारसंग आग्रह गरेका छन् । रोलिङ्ग कर्मशील विदेशले गरेको आयोजना गरेको “को’भिड: वैदेशिक रोजगारीमा रहेकाहरुको

चुनौती” विषयक वेबिनार कार्यक्रममा बोल्दै राजदुत पाण्डेले यस्तो आग्रह गरेका हुन् । हरेक हप्ता ५ सय जनाको करार अव’धि सकिन्छ, उनीहरुको उडान हुन नसक्दा समस्यामा छन् राजदुत पाण्डेले भने ‘विभिन्न जे’लबाट छुटेकाहरु तोकिएको समयमा नेपाल फर्कन नपाए उनीहरूलाई १० हजार रिंगेट जरिवाना र जेल जानुपर्ने अवस्था छ।’

सरकारले विदेशबाट समेत आवश्यक सामाग्री संकलन गर्न निर्देशन दिएसंगै विभिन्न संस्थाहरुले स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् हाल २५/३० टन भैसक्यो उनले भने ‘यो समाग्री पनि उडान बन्द हुँदा नेपाल पठाउन सकिएको छैन ।’

मलेसियाम को’रोनाको दो’श्रो लह’र बढ्दै गएकोले हाल दैनिक ६ हजार संख्यामा थपिएका उनले बताए । को’भिड -१९ सं’क्रमणका कारण मलेसियामा ९ जना नेपालीको मृ’त्यु भएको उनले बताए । अहिलेसम्म विभिन्न कम्पनीमा कार्यरत ५ हजार नेपाली सं’क्रमित भएका राजदुत पाण्डेले जानकारी दिए ।

मलेसियाम रोजगारीमा रहेका ३६ जनाको मृत्यु भएको छ उनीहरुको शव नेपाल लैजान सकिएको छैन राजदुत पाण्डेले भने ‘कम्तिमा हप्तामा एक १ वाइडवडी मलेसिया पठाईदिए उक्त शव पठाउन सहज हुने थियो । -साजा सबाल

२०७८ जेष्ठ ११, मंगलवार ०८:२७ गते 1 Minute 458 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार