शनिबार , जेठ २९, २०७८

ज्योति विकास बैंक तुलसीपुरका प्रमुख डिल्ली केसी यति कलिलै उमेरमा अ’स्ताए !

जेठ ११, २०७८ मंगलबार 459

काठमाडौ : ज्योति विकास बैंक तुलसीपुर शाखा प्रमुख डिल्ली केसी (आ’याप) को नि’धन भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोलौरा निवासी ३२ बर्षीय कसीको को’रोना संक्र’मणका कारण मृ’त्यु भएको उनका आफन्ती राजेन्द्र महताराले बताए ।

२५ दिन अघि को’रोना संक्र’मण पु’ष्टि भएका केसीको काठमाडौं स्थित मेडिसिटी अस्प’तालमा उपचारको क्रममा मृ’त्यु भएको हो । उनी कलाकारिता क्षेत्रमा पनि क्रि’याशिल थिए । केही म्युजिक भिडियोमा अभियान समेत गरेका छन् ।

यो पनि- म्याग्दीको सदरमुकाम बेनी बजारमा को’रोनाको स’ङ्क्रमण दर घटे पनि ग्रा’मीण क्षेत्रमा बढेको छ । पछिल्ला केही दिनयता सङ्क्र’मित हुनेहरुमा ग्रामीण क्षेत्रका छन् । परीक्षण गरेको ठाउँमा स’ङ्क्रमित भेटिएका छन् । परी’क्षण गरिएकामध्ये ८५ प्रतिशतमा को’रोना सङ्क्र’मण पु’ष्टि भएको छ ।

बेनी अस्पतालका प्रमुख जितेन्द्र कडेल केही दिनयता बेनी बजारभित्र सङ्क्र’मण दर घटे पनि ग्रामीण क्षेत्रमा बढ्दो क्रममा देखिएको बताउनुहुन्छ । सदरमुकाममा स’ङ्क्रमणदर घ’ट्नुमा वैशाख २२ गतेदेखि भएको निषेधा’ज्ञाको प्र’भाव परेको जिल्ला को-भि’ड–१९ स’ङ्कट व्यवस्थापन केन्द्रका सदस्यहरुको विश्लेषण छ ।

“बेनी बजारमा नयाँ सङ्क्रमित थ’पिने क्रम घटेको छ तर ग्रा’मीण क्षेत्रमा थपिएकाले समग्र जिल्लाको अवस्था स्थिर छ”, डाक्टर कडेलले भन्नुभयो, “ग्रामी’ण क्षेत्रमा परीक्षणको दायरा बढाएसँगै सङ्क्रमित पहिचान हुन थालेका हुन् ।” बेनी अस्पतालको आइ’सोलेशनमा उपचाररत अधिकांश सङ्क्रमित नगरपालिकाको ग्रा’मीण क्षेत्र र पालिकाको आइसो’लेशनबाट रि’फर भएर आएकाहरु छन् ।

नि’षेधाज्ञा भएपछि शहरी क्षेत्रबाट ग्रामी’ण क्षेत्रमा गएका तथा अन्य माध्यमबाट भि’त्रिएको को’रोनाको सङ्क्र’मण विवाह, चौरासी, व्रतबन्ध्र, छे’वार, कि’रिया जस्ता सांस्कृ’तिक कार्यमा भएको जमघट र भोज भ’तेरमार्फत फै’लिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

सोमबार पछिल्लो २४ घण्टामा म्याग्दीका ६५ सङ्क्र’मितमध्ये अधिकांश ग्रामीण क्षेत्रका छन् । योसँगै म्याग्दीमा कोरोना सङ्क्र’मितको सङ्ख्या एक हजार ५५३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५ सङ्क्र’मित निको भएर आइ’सोलेशनमुक्त भएका छन् । म्याग्दीमा ५२० सक्रिय सङ्क्र’मित छन् ।

बेनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक लीला गौतमका अनुसार नगर क्षेत्रमा पछिल्लो पटक घतान, अ’र्थुङ्गे र भ’किम्लीमा सङ्क्र’मण फैलिएको छ । भकि’म्लीमा ३२ जना लक्षण देखिएका र श’ङ्कास्पदको स्वाबको नमूना परीक्षण गर्दा २८ जनामा सङ्क्र’मण पु’ष्टि भएको उहाँले बताउनुभयो ।

यसैगरी रघुगङ्गा गाउँपालिकाको पिप्ले, दग्नाम र चिमखोलामा सङ्क्र’मण फै’लिएको छ । केही दिनअघि वडा नं ५ को छिस्वाङमा फै’लिएको कोरोना केही दिनयता मङ्गलाको वडा नं ३ मा पर्ने बरङ्जा क्षेत्रमा बढेको छ ।एक हप्ताअघिसम्म न्यून मात्रामा सङ्क्र’मित भएको मालिका गाउँपालिकाको देविस्थान, रुम, डाडागाउँ र नि’स्कोटमा देखिएको छ ।

मालिकामा रुमका ३२, देविस्थानका २३, निस्कोटमा नौ, डाडागाउँमा आठ, ओखरबोटमा छ र दरवाङमा एक जना स’ङ्क्रमित छन् ।अन्नपूर्णको दो’वामा पनि को’रोना स’ङ्क्रमित भेटिएका छन् । धवलागिरिको ताकम र लुलाङमा पनि सङ्क्र’मणको अवस्था स्थिर देखिएको छ ।

स्वास्थ्य सुरक्षाको मापद’ण्ड पालनामा भएको लार’वाहीका कारण ग्रा’मीण क्षेत्रमा को’रोना महामा’री निय’न्त्रणमा चु’नौती देखिएको छ । म्याग्दीको गुर्जा, बिम, मल्क’वाङ, कुइनेमङ्गले, पाखापानी, झिँ र राम्चेबाहेकका वडाहरु को’रोना महामा’रीबाट प्रभा’वित भएका छन् ।

प्रतिकृया दिनुहोस्