२०७८ आश्विन ५ मंगलवार

नीताले लेखिन् : ‘मेरो देश मेरो गौरब भन्ने म, आज यो देशमा किन जन्मिएछु भन्ने लागिरहेको छ’ !

काठमाडौँ:नायिका ननीता ढुंगानाले आफुलाई नेपालमा जन्मिएर प’छुँतो ला’गेको बताएकी छिन् । खासगरी को’रोना ब्यबस्था’पनमा सरकारी लाप’रबाहीको कारण नीताले भा’वुक स’न्देश लेखेकी हुन्।

जोतिष तथा कलाकार हरिहर अधिकारीसँग प्रेममा रहेकी नीताले हरिहरको पिताको अक्सि’जन र अस्पताल नपा’एर नि’धन भएपछी नेपालमा जन्मिएर पश्चा’ताप भएको ले’खेकी हुन्।उनले समा’जिक सञ्जा’लमा लेखेकी छिन् :-

“मेरो देश मेरो गौ’रव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा ज’न्मिएँ होला जस्तो लागिरहेको छ । मेरो देशले मेरो र’क्षा गर्न स’क्दैन भन्ने कुरा आज आएर थाहा पाएँ । को’रोनाको विरु’द्ध संसार लडि’रहदा मेरो देशले मलाइ झन् ला’त हान्छ भन्ने कुरा आज आ’भास भयो ।

यो क’ठिन अव’स्थामा जनताको लागि ल’ड्नुपर्ने तर यहाँ त लडा’इ कुर्सीको लागि भैरहेको छ । समयमा अस्पतालमा उप’चार नपाएर आज मैले मेरो नजिकको अग्र’ज गु’माएँ ।

सा’यद समयमा नै आइ’सियुको व्यव’स्थापन भएको भए र समयमा नै अक्सि’जन पाएको भए कसैले पनि अल्पा’युमा ज्या’न गुमा’उनु पर्दै’न थियो होला । हा’र्दिक श्रद्धा’ञ्जली बुवा, हजुरको वैकु’ण्ठमा बा’स होस्, आइ मिस यू बुबा !”

२०७८ जेष्ठ १२, बुधबार १४:४१ गते 1 Minute 711 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार