आइतबार , साउन १०, २०७८

खुसीको खबर : नेपालमा को’रोना संक्रमण हुने भन्दा निको हुने धेरै ।

जेठ १२, २०७८ बुधबार 1615

काठमाडौ : नेपालमा आज को’रोना संक्र’मित ह्वात्तै घ’टेका छन् ।पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा को’रोना भाइर’सको संक्र’मण पु’ष्टि भएको छ ।

१९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरो’नाभा’इरसको सं’क्रमण पु’ष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्र’मण पु’ष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ६७१६ जना निको भएका छन् ।नेपालमा थप १४५ जना को’रोना संक्र’मितको मृ’त्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृ’त्यु भएका र २४ घण्टामा विवरण प्राप्त

भएकाहरु गरी जम्मा १४५ जना को’रोना संक्रमितको मृ’त्यु भएको हो । मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेना\द्वारा को-भि’ड १९ को श’व व्यवस्थापन तथ्यांकको आधारसहित

सो संख्यामा मृ’तक थपिएका हुन् ।योसँगै हालसम्म को’रोनाले ज्यान गुमा’उनेको संख्या ६ हजार ८४५ पुगेको मन्त्रालयले जानकारी दिएको छ । -नेपाली समाचार

प्रतिकृया दिनुहोस्