आइतबार , साउन १०, २०७८

नेपालमा आज घटे को’रोना संक्र-मित, निको भइ घर फर्किनेको संख्या धेरै ।

जेठ १२, २०७८ बुधबार 520

काठमाडौ : नेपालमा आज को’रोना सं’क्रमित घ’टेका छन् ।पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा को’रोना भाइ’रसको संक्रम’ण पु’ष्टि भएको छ ।

१९ हजार ३० जनाको पीसी’आर गर्दा ६६७७ जनामा र ३२२ जनाको ए’न्टिजेन ३७ जनमा कोरो’नाभाइर’सको सं’क्रमण पु’ष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्य’कामा १४९३ जनामा सं’क्रमण पु’ष्टि भएको छ ।

नेपालमा थप १४५ जना को’रोना संक्र’मितको मृ’त्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृ’त्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १४५ जना को’रोना संक्र’मितको मृ’त्यु भएको हो । मन्त्रालयका अनुसार सीसी|एमसी, नेपाली से’नाद्वा’रा को-

भि’ड १९ को श’ व व्यव’स्थापन तथ्यां’कको आधार’सहित सो संख्यामा मृ’तक थपिएका हुन् ।योसँगै हालसम्म को’रोनाले ज्या’न गुमा’उनेको संख्या ६ हजार ८४५ पुगेको मन्त्रालयले जानका’री दिएको छ ।

यता : इलाममा आज थप ५२ जनामा को’रोना संक्रम’ण पु|ष्टि भएको छ । योसँगै इलाममा को’रोना संक्र’मितको सं’ख्या ७७० पुगेको छ । आज संक्र’मित हुनेमा इलाम नगरपा’लिकाका ९ जना पुरुष र १० जना महिला, सू’र्योदय नगरपा|लिकामा १

र ३ पुरुष, रोङ गाउँ’पालिकामा ७ महिला र ५ पुरुष, माइ’जोगमाई गाउँपालिकामा १ महिला, माइ नगर’पालिकामा ७ महिला र ७ पुरुष र देउ’माइ नगरपा’लिकाका २ पुरुष रहेका छन् ।

थप एकको मृ’त्यु इलाममा आज थप एकको को’रोना संक्र’मणका कारण मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा सू’र्योदय नगरपा’लिका १० का ६१ वर्षीय पुरुष रहेका छन् । योसँगै इलाममा को’रोनाका कारण ज्या’न गु’मा’उनेको संख्या १८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्