शनिबार , जेठ २९, २०७८

२ दिन भित्र खाद्यान्नको जोहो गर्न अनुरोध, अब १ हप्ता ठप्प पारिने ।

जेठ १२, २०७८ बुधबार 370

काठमाडौं : को’रोनाभाइरस संक्र’मण रोक’थामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको नि’षेधाज्ञा अवधि थप एकसाता ल’म्बिएको छ ।मंगलबार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले

निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेका हुन् ।यसअघि उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा सुरु भएको थियो । नि’षेधाज्ञाको समय पटक–पटक थप गर्दै आजको निर्णयले जेठ २० सम्म कायम रहने जनाएको छ ।निषे’धाज्ञामा थप क’डाइ गर्दै खाद्यान्नका पसल र तरकारी

पसल पनि एक साता पूर्ण ठ’प्प गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । एक हप्ताका लागि खाद्यान्नको जो’हो गरिराख्न उहाँले सबैलाई आग्रह समेत गर्नुभयो । त्यसका लागि अझै दुई दिन समय बाँकी रहेको उहाँको भनाइ छ ।

खाद्यन्न पसल र तरकारी पसल सबै एक साता ब’न्द गर्दा संक्र’मण रोकिने आकलन गरिएको पराजुलीले बताउनुभयो । त्यस्तै मकवानपुरमा जेठ २० गतेसम्म नि’षेधाज्ञा थप भएको छ ।

जिल्ला को-भि’ड–१९ सं’कट व्यवस्थापन केन्द्र मकवानपुरको सिफारिसमा जिल्ला सु’रक्षा समतिकिो बिहीबार बसेको बैठकले यस अघि जिल्लामा जारी भएको नि’षेधाज्ञालाई निरन्तरता दिने र थप ७ दिन निषेधाज्ञा ल’म्ब्याउने निर्णय गरेको हो । यसअघि जिल्ला सुरक्षा समितिले जेठ १३ गतेसम्म जिल्लामा नि’षेधाज्ञा गर्ने निर्णय गरेको थियो ।

मकवानपुरमा गत बैशाख १९ गतेदेखि नि’षेधाज्ञा जारी गरिएको हो । त्यस्तै बैठकले औषधी तथा खाद्य वस्तु तथा तरकारी पसलहरु विहान ५ बजेदेखि ८ बजेसम्म संचालन गर्न दिने, पेट्रो’ल पम्प, ग्याँस डिपो, अक्सिजन सिलिन्डर पसल नियमित सञ्चालन गर्ने र अन्य सबै प्रकारका व्यवसायहरू पूर्ण रुपमा ब’न्द गर्ने निर्णय गरेको छ ।

तर, हेटौडा उपमहानगरपालिकाको मुख्य बजारको उत्तरमा चौ’कीटोल, दक्षिणमा कर्रा खोला, पश्चिममा थाना भर्याङ र पूर्वमा क्याम्पाडाँडाभित्रका औ’षधी, कृषि बीउ’बिजन तथा मल तथा भे’टनरी पसल मात्र संचालन गर्न दिइने निर्णय गरेको छ ।

सो क्षेत्रमा खाद्यान्न तथा तरकारी दैनिक उपभोग्य बस्तुहरु सम्बन्धित सहकारी वा संघ संस्था’हरूमार्फत स्वास्थ्यका मा’पदण्ड अपनाएर मोबाइल भ्यानमार्फत टोल–टोलमा विक्री वितरण गर्न दिइने भएको छ ।

त्यस्तै बैठकले बैंकहरुको हकमा स्वास्थ्यका मा’पदण्ड पालना गरी चौथाई कर्मचारीको उपस्थितिमा साताको २ दिन मंगलबार र शुक्रबार विहान ९ बजेदेखि दिउसो १ बजेसम्म मात्र सञ्चा’लन गर्ने निर्णय गरेको छ ।

अन्य वित्तिय संस्था, इन्स्योरे’न्स कम्पनी, मनी ट्रान्सफर तथा वित्तिय सहकारी संस्थाहरू पूर्ण रुपमा बन्द गर्ने बैठकले निर्णय गरेको छ । ‘ बैठकले मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाका सबै क्षेत्रमा जेठ ११ गते राती १२ बजेदेखि जेठ १५ गतेसम्म औ’षधी पसल बाहेक अन्य सम्पूर्ण पसल तथा व्यवसायहरू पूर्ण रुपमा ब’न्द गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्