२०७८ कार्तिक १ सोमबार

बीएण्डसीलाई सम्बन्धन नदिन डा.केसीको माग ।

काठमाडौँ : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले काठमाडौं विश्वविद्यालयले झापाको बिएण्डसी प्रस्ता’वित मेडिकल कले’जलाई सम्बन्धन नदिन माग गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै डा.केसीले विश्वविद्यालयका पदाधिकारीहरूले फर्जी कागज बनाएर आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गइ नि’र्णय गरेको भन्‍दै उनीहरुमाथि भ्र’ष्टाचारको मुद्दा चलाएर पदमु’क्त गर्न माग गरेका हुन् ।

उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘एउटा निजी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुले चालेको अवैध कदमप्रति हाम्रो गम्भीर ध्या’नाकर्षण भएको छ । सिंगो देश कोभि’डको क’हरबाट गुज्रि’रहेको समयमा निरीक्ष’णको फ’र्जी कागज बनाएर

आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई निर्णय गर्ने केयुका उपकुलपति भोला थापा लगायतका पदाधि’कारीहरु पदीय दुरु’पयोग र भ्रष्टा’चारमा चुर्लु’म्म भएको प्रमाणित भएको छ ।

त्यसैले उनीहरुमाथि अख्ति’यार दुरुप’योग अनुस’न्धान आयोगले तत्काल भ्रष्टाचा’रको मु’द्दा चलाएर पदमु’क्त गरिनुपर्छ ।’ यस्तै डा.केसीले केसीले हाल कायम ऐनका प्राव’धानहरू नै कु’ल्चेर चिकित्सा शिक्षा आ’योगलाई बाइ’पास गर्दै केयुले अवैध रूपमा सम्बन्धन दिने प्रयास गर्नु नि’न्दनीय रहेको आ’रोप लगाएका छन् ।

प्रधानमन्त्री र शिक्षामन्त्रीको ठा’डो आदेशमा त्यस्तो निर्णय भएको भन्दै केसीले भनेका छन्, ‘प्रधानमन्त्री र शिक्षामन्त्रीको ठाडो आदेशमा त्यस्तो निर्णय भएको प्रस्टै छ । विज्ञहरु सम्मिलित आयोगलाई लत्याउँदै भ्रष्ट र आप’राधिक चरित्रका नेताहरुको इशा’रामा हुने यस्तो कुनै पनि नि’र्णय हाम्रा लागि स्वीकार्य छैन ।’

साथै उनले काठमाडौं विश्वविद्यालयले गरेको भनिएको निरी’क्षण प्रतिवेदन फर्जी रहेको भन्‍दै त्यसका आधारमा गरिएको निर्णय तत्काल फिर्ता गर्न ध्याना’कर्षण गराएका छन्। त्यसैले काठमाडौं विश्वविद्यालयले गरेको भनिएको फ’र्जी निरीक्षण प्रतिवेदन तथा त्यसका आधारमा गरिएको निर्णय तत्काल फिर्ता गर्न ध्याना’कर्षण गराउँछौं ।

साथै यस्तो भ्र’ष्ट क्रिया’कलाप गर्ने केयु उपकुलपति भोला थापालगायतका पदाधिकारीहरुमा’थि तत्का’ल छान’विन र कार’वाही गर्न अ’ख्तियार दुरुप’योग अनु’सन्धान आयोगको समेत ध्याना’कर्षण गराउँछौं ।’ केसीको विज्ञप्तिमा छ।

हेर्नुस् डा. गोविन्द केसीले जारी गरेको विज्ञप्ति !

एउटा निजी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुले चालेको अवैध कदमप्रति हाम्रो ग’म्भीर ध्याना’कर्षण भएको छ । सिंगो देश कोभि’डको क’हरबाट गुज्रि’रहेको समयमा निरीक्ष’णको फ’र्जी कागज बनाएर आफ्नो

अधिकार क्षेत्रभन्दा बाहिर गई निर्णय गर्ने केयुका उपकुलपति भोला थापा लगायतका पदाधिकारीहरु पदीय दुरुपयोग र भ्रष्टा’चारमा चु’र्लुम्म भएको प्रमाणित भएको छ । त्यसैले उनीहरुमाथि अ’ख्तियार दुरु’पयोग अनु’सन्धान आयोगले तत्काल भ्र’ष्टाचारको मु’द्दा चलाएर पदमु’क्त गरिनुपर्छ ।

स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा सुधारका लागि हाम्रो लामो संघर्षपछि चिकित्सा शिक्षा ऐन जारी भएको हो । त्यसमा पनि अझै सुधार गर्नुपर्ने भनेर हामीले बारम्बार माग गर्दै आएका छौं र त्यसलाई जनतामुखी र विद्यार्थीमुखी हुने गरी सं’शोधन गर्ने सम्झौता सरकारले हामीसित गरेको छ ।

तर हाल कायम ऐनका प्रा’वधानहरु नै कु’ल्चेर चिकित्सा शिक्षा आयोगलाई बाइपास गर्दै केयुले अवैध रुपमा सम्बन्धन दिने प्रयास गर्नु निन्दनीय छ । प्रधानमन्त्री र शिक्षामन्त्रीको ठाडो आदेशमा त्यस्तो निर्णय भएको प्रस्टै छ । विज्ञहरु सम्मिलित आयोगलाई ल’त्याउँदै भ्र’ष्ट र आ’परा’धिक चरित्रका नेताहरुको इशा’रामा हुने यस्तो कुनै पनि निर्णय हाम्रा लागि स्वीकार्य छैन ।

स्मरण रहोस्, चिकित्स शिक्षा ऐन अनुसार कुनै पनि विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन सक्दैनन् । केयुले यस अगाडि नै त्यसभन्दा निकै बढी संख्यामा निजी मेडिकल कलेजहरुलाई धन्दा चलाउने अनुमति दिइसकेको छ । साथै, आससय’पत्र नै नवी’करण नगरेकाले स्वतः रद्द भइसकेको झापास्थित प्रस्तावित मेडिकल कलेजले राजनीतिक

पहुँचका भरमा जबर्ज’स्ती अवैध रुपमा सम्बन्धन लिन प्रयास गरेको हो । मेडिकल शिक्षाजस्तो संवेदनशील क्षेत्रमा प्रधानमन्त्रीले यस्तो अराजकता तथा दण्ड’हीनता सिर्जना गर्दा मेडिकल शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा ग’म्भीर ह्रा’स आउने अवस्था छ ।

त्यसैले काठमाडौं विश्वविद्यालयले गरेको भनिएको फ’र्जी निरीक्षण प्रतिवेदन तथा त्यसका आधारमा गरिएको निर्णय तत्काल फिर्ता गर्न ध्याना’कर्षण गराउँछौं । साथै यस्तो भ्रष्ट क्रियाकलाप गर्ने केयु उपकुलपति भोला थापालगायतका पदाधि\कारीहरुमाथि तत्काल छानविन र कारवाही गर्न अख्ति’यार दुरुप’योग अनुस’न्धान आयोगको समेत ध्याना’कर्षण गराउँछौं । -भ्वाइस अफ नेपाल टिभि

२०७८ जेष्ठ १२, बुधबार २२:२१ गते 1 Minute 325 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार