२०७८ आश्विन २ शनिबार

केपी ओली नै मेडिकल मा-फियाका प्रमुख संरक्षक – डा. गोविन्द केसी !

काठमाडौं : चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीमा’थि ग’म्भीर आ’रोप लगाएका छन् ।

उनले मेडिकल मा’फि’याका प्रमुख संरक्षक नै ओली रहेको आरोप लगाएका हुन् । प्रधानमन्त्री ओलीले आर्थिक र राजनीतिक साझेदार मध्येका आफू नि’कट एक व्यक्तिले सञ्चालन गर्न लागेको झापास्थित निजी मेडिकल

कलेजलाई गैरकानूनी रुपमा सम्ब’न्धन दिलाउन अनेक हथक’ण्डा अपनाएको उनको आ’रोप छ ।सोमबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले प्रधानमन्त्री ओलीको संरक्षण पाएपछि जस्तोसुकै अ’वैध काम गर्न सकिन्छ भन्ने विश्वासका कारण उक्त प्रस्तावित मेडिकल कलेजले २०७३ सालयता आ’शयपत्र नवीक’रण पनि नगरेको बताएका हुन् ।

जबकि चिकित्सा शिक्षा नियमावली २०७७ अनुसार त्यसरी नवीकरण नगराएको आ’शयपत्र स्वतः रद्द हुने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले जबर्ज’स्ती चिकित्सा शिक्षा आयोगको बैठक राखेर अवैध निर्णय गर्न आयोगका सदस्यहरुलाई

बाध्य पार्न खोजेको उनको आरो’प छ । प्रधानमन्त्रीले नै अवैध कार्य गराउने यस्तो कार्य विधिको शासनवि’रुद्धको अक्ष्यम्य अ’परा’ध भएको भन्दै उनले यही समयमा प्रधानमन्त्रीको संरक्षणमा रहेका स्वघो’षित डन तथा उल्लिखित अवैध शिक्षण संस्थाका सञ्चालकले हाम्रो अभियानका मिडिया संयोजक

प्रितम सुवेदीमाथि भौतिक आ’क्र’मणको ध’म्की दिनु नागरिकमाथि हुने राज्य आ’ तंकको नमुना भएको विज्ञ’प्तिमा उल्लेख छ ।‘नागरिकको स्वतन्त्र’तापूर्वक बाँच्न पाउने अधिकार नै कु’ण्ठित गर्ने प्रधानमन्त्री ओली संरक्षित अ’परा’धीहरुको यस्तो क’र्तुतविरु’द्ध ल’ड्नु हामी सबै नागरिकको कर्तव्य हो,’ वि’ज्ञप्तिमा भनिएको छ । -पिबि खबर

२०७८ जेष्ठ १२, बुधबार २२:२९ गते 1 Minute 482 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार