२०७८ कार्तिक ११ बिहीबार

बाँसको तामाको अचार, तरकारी खानुको अचम्मैको फाइदाहरु ।

स्वास्थ्य : तामाको तपाईं अचार, तरकारी वा सुप, के खानुहुन्छ रु जसरी खाए पनि यो स्वादिष्ट त हुन्छ नै यसले मानव स्वास्थ्यमा समेत फाइदा पुया’उँछ । मो सेबनले मुटुको लागी राम्रो फाइदा गर्छ ।

खासगरी, तामे, निगालो, चोया र भालुबाँस तामाका लागि उपयुक्त हुन्छ । अंग्रेजीमा बेम्बो सुट भनेर चिनिने यो सब्जी क्यानमा प्याकिङ गरिएको समेत पाइन्छ । जुन स्थानीय तामाभन्दा महँगो हुन्छ ।

तामाबाट विभिन्न परिकार बनाउछ सकिन्छ । बाँसको टुसालाई सीधै तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै, तामाको अचार पनि लोकप्रिय छ । तामा हालेर मासु पकाउँदा थप स्वादिष्ट हुन्छ । खानाको सुरुवाती अर्थात् एप्पि’टाइजर सलादका रूपमा समेत यो उपयोगी छ ।

बाँसलाई ‘घाँसको राजा पनि भन्ने गरिन्छ । बाँसको कलिलो भागलाई नै तामा भन्ने गरिन्छ । एसियामा यो प्रचलित सब्जी तामालाई हामी अचार वा सब्जीको रूपमा प्रयोग गर्दछौं । तामा एउटा स्वथ्यकर, पूर्ण र गुण’कारी सब्जी हो ।

मामा भिटामिन बीट, भिटामिन ई र ए, नियासिन, रिबो’फ्लाभिन, थियामिन र फोलेटहरू हुन्छ। त्यस्तै गरी खनिज तत्त्वहरूमा क्या’ल्सियम, म्याग्ने_सियम, जिंक, सो’डियम, फो’स्फरस, पोटा’सियम, कप्प’र, म्यागा\निज र आइरन हुन्छ ।

– यसमा प्रोटि’नमात्रा भरपुर हुने भएकाले शरीरको प्रति’रोधक क्षमता बढ़ाउँछ ।
– तामाको सब्जी खनाले पाचन समस्यामाका लागि लाभदायिक हुन्छ ।

– फोक्सो सम्बन्धी समस्या होस् या रुघा खोकी त्यसको नियन्त्रणको निम्ति तमा निकै लाभदायिक हुन्छ ।
– यसमा अत्यन्तै कम कार्बो’हाइड्रेट्स तत्त्वहरू हुन्छ, त्यसैले मधु’मेहका रोगीहरूका लागि तामा निकै लाभदायिक हुन्छ ।

– उच्च रक्त’चाप भएकालाई तामा उपयुक्त सब्जी हो ।
– पेटको दुखाइका साथै अल्सर तथा आ’न्ध्राका घा’उहरू कम हुन तामाले सहयोग पुग्दछ ।

– यसमा क्या’लोरी नहुनाले ऊर्जा दहनको अतिरिक्त परिश्रम अथवा कसरत केही गर्न आवश्यक हुँदैन ।
-यो मु’टुको निम्ति मै’त्रीखाद्य हो । यसले को’लेस्ट्रोल नियन्त्र’ण गर्छ।

– यसमा फ्याट र सुगर अति नै कम हुनाले यसले कोले’स्ट्रोलको एल’डीएल स्तर, लि’पिड्स र बाउल फँक्शन कम गर्दछ
-तामामा रहेको फाइ’टोस्टेरोल्सहरू जस्तै क्लो’रोफिल, एमि’लेज र फ्लो’भिनहरूले शरीरमा क्या’न्सर विकासलाई नष्ट गर्दछ ।

– तामाले पिसा’बघरका कतिपय समस्याहरू लाई निको पार्न औष’धिको काम गर्छ।
-तामामा प्रोटिन उपयुक्त हुन्छ, जसले गर्दा स्वास(प्रस्वासका कतिपय समस्याहरू कम गर्नमा वा निको पार्नमा ठूलो भूमिका खेल्दछ ।

– झाड़ा(पखला लाग्द र पेटमा ग्यास बढ़ेर पेट फुल्दा तामाको झोल बनाएर खाँदा औ्षधीको काम गर्दछ ।
-यसमा अति न्युन क्यालोरी हुनाको कारण यसले शरीरको ‘फ्याट लस’ वा बोसो घटाउन ९सोझो अर्थमा ओजन कम गर्न०मा ठूलो सहयोग पु¥र्‍याउँछ।

२०७८ जेष्ठ १२, बुधबार २२:३५ गते 1 Minute 513 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार