२०७८ आश्विन ५ मंगलवार

मन्त्री आलेको भन्नुहुन्छ – सिलिन्डर मैले किनेको हुँ, विदेशी अनुदानको होइन ।

काठमाडौं : वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ सिलिन्ड’रमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले

किनेर दिएको स्पष्ट दिनुभएको छ । सेती प्रादेशिक अस्पताल कैलालीमा आज अक्सि’जन सिलिन्डर वितरण कार्यक्रममा मन्त्री आलेले विदेशीले दिएको नभई आफ्नै ख’र्चमा किनिएको बताउनुभयो ।

उहाँले भन्नुनभयो, ‘अक्सि’जन नभएर नागरिकले ज्यान गुमाइरहेका बेलामा भ्रा’मक समाचार सम्प्रे’षण हुनु आफैँमा नराम्रो हो, सकिन्छ भने सत्य समाचार लेखौँ, सकिँदैन भने गलत प्रचार नगरिदिऔँ ।’

महामा’रीका बेलामा आफ्ना नागरिकको ज्यान बचाउनु नेताहरुको धर्म र कर्तव्य भएको जनाउँदै आफूले अन्य समयमा पनि बिरामी नागरिकलाई पटकपटक स्वास्थ्यो’पचारका लागि व्यक्तिगतदेखि सामूहिक सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

२०७८ जेष्ठ १३, बिहीबार ००:४० गते 1 Minute 340 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार