बिहिबार , साउन २१, २०७८

अमेरिका र बेलायतबाट एक करोड डोज भ्या’क्सिन ल्याइदै ।

जेठ १३, २०७८ बिहिबार 432

काठमाडौं : को’भिड रोक’थाम, नि’यन्त्रण र उप’चारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर क्रियाशिलतासँगै विभिन्न देशबाट सहयोग आउने क्रम बढेको छ ।

मुख्य सचिव शंकरदास वैरागीको सक्रि’यतामा सरकारको प्रशासनिक निकायले को’भिड नियन्त्र’णमा प्रभा’वकारी भूमिका खेलिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सोहीअनुसार सरकारले अमेरिका र बेलायतबाट १ करोड डो’ज भ्या’क्सिन ल्याउने गृ’हकार्य अघि बढाएको हो ।

मुख्य सचिव वैरागीकै निर्देशनअनुसार कार्यालयले अन्य मन्त्रालयसँग नियमित समन्वय गर्दै कोभि’ड रो’कथाम, निय\न्त्रण र उपचा’रलाई प्रभाव’कारी बनाउन आवश्यक रणनीति अ’ख्तियार गरी नीतिगत सुधारमा समेत जोड दिँदै आएको प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।

सोहीअनुसार परराष्ट्र मन्त्रालयले अमेरिकाबाट ५० लाख डोज जोन्सन एन्ड जोन्सन भ्या’क्सिन खरिद गर्न अमेरिकी सरकारलाई पत्राचार गरेको छ ।

यस सम्बन्धमा सम्बन्धित देशको दूतावासमार्फत समन्वय भइरहेको छ । यसैगरी, बेलायत सरकारसँग ५० लाख परिमाणकै खोप ल्याउनसमेत आवश्यक पहल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्