२०७८ आश्विन ६ बुधबार

चर्चित समाजसेवी पत्रकार रेशम बोहोराको ममतामयी आमाको असमाहिक नि’धन !

अस्ति मिति २०७८/०२ /०९ गते बिहान ४ बजे आइतवारका दिन समाजसेवी पत्रकार रेशम बोहोराको ममतामयी आमाको अ’समाहिक निध’न भएको छ।

६५ वर्षीय आमा कौशिला बोहोरा बाग्लुंगको बरेङ गाउँपालिका ४ सल्यान निवासी भएता पनि हाल नवलपरासीको बर्द’घाटमा छोरा रेशम बोहोरासँग बस्दै आउनु भएको थियो। पारिवारिक श्रोतका अनुसार आमालाई शारीरिकरुपमा कुनै सम\स्या

देखिएको थिएन तर ३ दिन अगाडी आफ्नी बहिनीको अस’माहिक मृ’त्युको कारण आमा अलि चिन्तित र दुखि देखिनु हुन्थ्यो। बहिनी लाल माया बोहोराको टाई’फाइट बि’ग्रिएर ३ दिन अघि नि’धन भएको थियो।

बहिनीको निध’नपछि पिसि’र परि’क्षण गर्दा नेगे’टिभ देखिएको परिवारले बताएका छ। दिदि बहिनी दुवैको एकै कुल खा’न्दानमा बिहे भएको थियो।

आफ्नी सानीआमाको मृ’त्युले स्तब्ध भएको अबस्थामा झनै आमाको निधनले यति बेला पत्रकार रेशम बोहोरालाई अशै’य मा’तृशो’क परेको छ। आमा कौ’शिलाको को’खबाट ३ छोरा र ३ छोरी गरी ६ सन्तानको जन्म भएको थियो। जसमध्य रेशम कान्छो छोरा हुन्।

आमा कौशिला केहि दिन यता बाग्लुङ्ग हुनु हुन्थ्यो। कुल पुजा गर्न बुडो घर (कुल घर) बाग्लुङ्ग जानु भएकी आमा कहिले नफर्किने गरी अस्थाउनु भयो। बाग्लुङ्ग गएलगत्तै लक’डाउन भयो जसको कारण आमा नवलपरासीको घरमा आउन पाउनु भएन। यति बेला रेशम बोहोरा लगाएत सम्पूर्ण परिवार आमाको अन्तिम सस्कारका लागि बाग्लुङ्गमा गएको छन्।

रेशम बोहोरा सहित अर्को एक भाई गरि दुई भाई सहित बुवागरी तिन जना आमाको कि’रियामा बसेका छन् भने माइलो दाई यति बेला बैदेशिक रोजगारीको सिलसिलामा साउदीमा हुनु हुन्छ। आज आमाको किरि’या बसेको ठिक २ दिन भयो।

चर्चित समाजसेवी पत्रकार रेशम बोहोराको मम’तामयी आमाको असमा’हिक नि’धन प्रति यति बेला हामी मर्मा’हित छौँ यो दु’खद घडीमा आमाको चिर शान्तिको कामना गर्दै सोकाकुल परिवारजन प्रति धैर्य’धारण गर्ने शक्ति मिलोस् यहि कामना गर्छौँ। -नयाँ नेपाल खबर

२०७८ जेष्ठ १३, बिहीबार ००:४९ गते 1 Minute 708 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार