आइतबार , साउन १०, २०७८

लिची खानुको फाइदा फाइदा सगै यी रोगहरुलाई नु’र्मुल पार्छ ।

जेठ १३, २०७८ बिहिबार 917

स्वास्थ्य : लिची स्वा’दका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । गर्मीको मौ’सम भने आँप, रुख कटहर, लिची’लगायत फलफूलको सिजन पनि हो ।

सिजन अनुसार फलफुल पनि फरक–फरक खान पा”इन्छ यस्तै यो सिजन अनुसारको फल हो लिचि । देशका विभिन्न स्थानमा गर्मी बढ्दो छ गर्मी सँगै लिचि खानुको छुटै फाइदा छ । यो समयमा बजारमा विभिन्न प्रकारका फल’फुल पाइन्छ । यो समय लिचीको पनि मौस’म हो ।

लिची स्वास्थ्य’वर्धक हुनुका साथै यससँगै पो’ष्टिक गुण पाइन्छ । लिचीमा कार्बोहा’इड्रेट, भिटामिन सी र बि कम्प्ले’क्ससँगै पोटा’शियम, क्याल्शि’यम जस्ता खनिज पदार्थ पाइन्छ । लिची खाँदा अनुहारमा निखार आउने छ भने चा’उरिपन पनि हट्छ । लिचीमा पाइने क्या’ल्शियम, फस्फो’रसले बच्चाको शारीरिक गठनमा महत्वपु’र्ण भूमिका खेल्छ ।

लिची आनामा’ मुटु स्वस्थ हून्छ भने सेल्स र ट्युटम पैदा हुनबाट रोक्छ । जसले म’लद्धा’रमा हुने क्यान्स’रको ख’तरा हुँदैन । चिसो लागेको छ र घा’टीमादुखेक छ भने पनि लिची खा’नु लाभदायक हुन्छ ।

धेरै फाइदा’जनक भएपनि लिची सिमित मात्रमा मात्र खानुपर्छ । धेरै खाँदा स्वास्थ्यका लागि हानि’कारक हुन्छ । एक पटकमा १०र११ बटा लिची खानु लाभदायक हुन्छ । यो भन्दा धेरै खाएमा टाउको दुख्छ भने शरीर चिलाउने, जिब्रो र ओठ सुन्निनु’का साथै सास फेर्न समेत कठिन हुन्छ ।

प्रतिकृया दिनुहोस्