२०७८ कार्तिक ८ सोमबार

“पहिलो अध्यक्ष हुँ म, मेरो एकल हस्ताक्षर मान्य, नहुने हुँदैन” : प्रधानमन्त्री ओलि

“काठमाडौं,। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको समयमा दलभित्रको वि,वादमा प्रवेश गर्न नहुने बताएका छन्। निर्वाचनको तयारी बुझ्न मंगलबार आयोग पुगेका ओलीले आयुक्तहरूसँग यस्तो बताएका हुन्।”

“प्रधानमन्त्री ओलीले आफूले ६४ प्रतिशत मतको प्रतिनिधित्व गरेर प्रतिनिधिसभा वि,घटनको सिफारिस गरेको जि,किर आयोगमा गरे।”

“छलफलका क्रममा २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले आयोगले जेठ २३ गते नै यससम्बन्धी सूचना जारी गरेको स्मरणसमेत गराएका थिए।”

‘म एउटै दलको संसदीय दलको नेताका हैसियतले प्रधानमन्त्री भएको थिएँ। पुस ५ गते मेरो सिफारिसमा प्रतिनिधिसभा वि,घटन हुँदासम्म मेरो त्यो है,सियत कायमै थियो,’ ओलीले आयोगका पदाधिकारीसँग भने, ‘पहिलो अध्यक्ष हुँ। मेरो एकल हस्ताक्षर मान्य नहुने हुँदैन। केही मान्छे बाहिरिएको हो। अहिले आएर वि,वाद गर्न मिल्दैन।’ यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

२०७७ माघ २८, बुधबार १३:३४ गते 0 Minutes 327 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार