२०७८ आश्विन ५ मंगलवार

साउदीबाट ४२ हजार नेपाली फिर्ता ।

काठमाडौं : साउदीमा कोरो’ना संक्र’मितको संख्या दैनिक रुपमा बढ्दो छ । निको हुने संख्या पनि उल्लेख्य नै छ ।
साउदीमा कोरो’नाबाट हालसम्म ४ लाख ४४ हजार ७ सय

८० जना संक्रमित छन् भने ७ हजार २ सय ९५ जनाको मृ’त्यु भएको छ । ४ लाख २७ हजार ४६२ जना निको भएका छन् । साउदीमा सक्रिय संक्र’मितको संख्या हाल १० हजार २३ जना रहेका छन् ।

साउदीमा को’रोना भाइ’रस र अन्य कारणले रोजगार गुमाएर अल’पत्र परेका ४२ हजार ३ सय ६ जना नेपाली चार्टड उडानद्वा’रा स्वदेश फिर्ता भएका छन् ।

नेपाल सरकारले कोरो’ना संक्र’मणको मध्यनजर गर्दै अनिश्चि’तकालीन उडान बन्द गरे लगत्तै स्वदेश फि’र्ताका लागि हजारौँ नेपाली प’र्खाइमा रहेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

२०७८ जेष्ठ १३, बिहीबार २०:०६ गते 1 Minute 644 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार