२०७८ आश्विन १३ बुधबार

बधाई ! नेपालमा एकै दिनमा ७२२६ जना को’रोनामुक्त भएर घर फर्किए ।

काठमाडौँ :नेपालमा बिहीबार (आज) को’रोना संक्र’मण पुष्टि हुनेको संख्या भन्दा निको हुनेको दर बढी देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार

पछिल्लो २४ घण्टामा ७ हजार २२६ जना सं’क्रमित निको भएका छन्। योसँगै नेपालमा कोरो’ना निको हुनेको संख्या ४ लाख १८ हजार ८२९ जना पुगेको छ।

यस्तै थप ६ हजार ९३९ जनामा को’रोना संक्र’मण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्र’मितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । पछिल्लो २४ घण्टामा १०६ जना संक्र’मितको मृ’त्यु भएको छ ।

योसँगैनेपालमा को’रोनाबाट मृ’त्यु हुनेको संख्या ६ हजार ९५१ जुगेको छ । देशभर हाल १ लाख १६ हजार ४७६ जना सक्रिय संक्र’मित रहेका मन्त्रालयले जनाएको छ।

यस्तै काठमाडौं उपत्यकामा थप २ हजार ३ सय ६७ जनामा को’रोना संक्रम’ण पु’ष्टि भएको छ । स्वा’स्थ्य मन्त्रालयका अनुसार काठमाडौंका १,७३८, ललितपुरका ३६४ र भक्त’पुरका २६५ जना छन् । -दैनिकी समाचार

२०७८ जेष्ठ १३, बिहीबार २१:२७ गते 1 Minute 291 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार