२०७८ आश्विन १ शुक्रबार

सस्तो मूल्यमा नेपालका गाउँ-गाउँसम्म हाई स्पिड इन्टरनेट पु’र्‍याउने चौधरी समूहको घोषणा ।

काठमाडौ : चौधरी ग्रुपले देशका ग्रामीण क्षेत्र`सम्म हाई स्पिड इन्टरनेट सेवा पु¥र्‍याउने घो’षणा गरेको छ । टेकपानाले शनिबार आयो`जना गरेको दूरस’ञ्चार नीतिगत बहस श्रृङ्खला`को

कार्यक्र`ममा बोल्दै सीजी टेलिकमका प्रबन्ध निर्देशक निर्वाण चौधरीले निकट भविष्यमा सेवा सुरु गरे देशभर विस्तार गर्ने जानकारी दिएका हुन् । हामीलाई टेलिकम क्षेत्रमा आउन नदिए पनि एफ`टीटीएच तथा इन्टरनेट सेवा`प्रदायकको रुपमा काम गर्ने लाइसेन्स हामीसँग छ ।

त्यसैले नै निकट भविष्य`मा हामी सीजी नेट सुरु गर्दैछौं,’ उनले भने, ‘त्यसका लागि अहिले हाम्रो ब्याक’बोन पूर्वा`धार पनि तयार भइ`रहेको छ । त्यसबाट घर`घरमा हामी एफटीटी’एच सेवा उप`लब्ध गराउने छौं ।’ आफ्नो इन्टरनेट सेवा उदाहरणीय हुने दाबी समेत चौधरीले गरेका छन् ।

‘त्यहिँबाट हेर्न सक्नुहुनेछ कि हामी कसरी विश्व`स्तरीय सेवा नेपालमा दिनसक्छौं,’ उनले भने, ‘त्यो निकै सस्तो पनि हुनेछ । जति जे गफ दिए पनि वास्त`विक स्वाद काममै निर्भर हुन्छ ।

अरु टेलिकम कम्पनीले लाइसेन्स पाएर पनि काम गर्न नसकेको भन्दै उनले निश्चित शर्त तोकेर आफू`हरुलाई हामी`लाई लाइसेन्स दिए दूरस’ञ्चार क्षेत्रमा देखिएको मोनो`पोली तथा डुओपोलीको अवस्था`लाई भत्काउने बताए । ‘हामीलाई लाइसेन्स दिनुहोस्, हामी गरेर देखाउँछौं,’ उनले भने ।

‘अहिले इन्टरनेट सेवा`प्र’दायकहरुको मूल्य निकै धेरै छ । त्यसैले नै त्यसको पेनिट्रेसन निकै कम देखिन्छ । हामी त्यस किसिमको ग्याप`लाई पुरा गर्नका लागि इन्टरनेट सेवा`प्रदायक सार्व`जनिक गर्दैछौं,’ प्रबन्ध निर्देशक चौधरीले भने, ‘हामीले दिने इन्टरनेट अहिलेभन्दा आधाजसो सस्तो हुनेछ ।’

नेपाल`भर गाउँ गाउँमा अनि घरघरमा हामी यो सेवा ¥याउने सुनि`श्चितता दिलाउन चाहेको उल्लेख गर्दै चौधरीले चर्को प्रतिस्प’र्धाबीच नयाँ प्रविधिको स्वाद नेपाली जनतालाई दिन चाहेको बताए । उनले अगाडि भने, ‘यदि हामी डिजिटल अर्थतन्त्र चाहन्छौं र वास्तवमै आर्थिक विकास खोजिरहेका छौं भने त्यसका लागि डिजिटल पूर्वाधार र सेवाको मूल्यको भूमिका निकै धेरै महत्वपूर्ण हुन्छ ।’ – टेक पाना

२०७८ जेष्ठ १३, बिहीबार २३:०५ गते 1 Minute 780 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार