२०७८ कार्तिक ९ मंगलवार

को’रोना संक्र-मणबाट एकैघरका बुवा, आमा र छोराको मृ’त्यु, बुहारी पनि आ’इसोलेशनमा ।

काठमाडौं : रुपन्देहीमा को’रोनाभाइरसको संक्र’मणबाट एकैघरका ३ जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेहरुमा बुटवल उपमहानगरपालिका –१० कालिकानगरमा रहेका बुवा, आमा र छोरा रहेका छन्।

वडाध्यक्ष पदमबहादुर थापाका अनुसार एक हप्ताको अन्तरालमा ६९ वर्षिय पुरुष, उनका ५९ वर्षीया श्रीमती र ३९ वर्षका छोराको को’रोना सं’क्रमणबाट मृ’त्यु भएको हो । बाबु छोराको उप’चारका क्रममा भैरहवाको यु’निभर्सल कलेज अफ मे’डिकल

साइन्सेजमा मृ’त्यु भएको हो भने आमाको होम आ’इ सोलेशनमा मृ’त्यु भएको जनाइएको छ । यही जेठ ५ गते आमा, जेठ ७ गते छोरा र जेठ १२ गते बुवाको मृ’त्यु भएको हो । यस्तै उक्त घरकी बु’हारीलाई पनि को’रोना संक्रम’ण देखिएको छ ।

‘बुटवलको ए’न्फा टे’क्निकल सेन्टरको आ’इसोलेशनमा राखिएको जनाइएको छ । यता गतवर्ष को’रोना सं’क्रमित भएका गायक प्रमोद खरेललाई यसपटक पनि को’रोनाले छोडेन ।

एक महिना अगाडि मात्र को’रोनाको पहिलो डो’ज खोप लगाएका उनमा अब को’रोना संक्रमण नहोला भन्नेमा ढु’क्क थियो । तर त्यसो भइदिएन ।उनले बिहीबार फेसबुकमा स्टाटस लेख्दै बिहीबारदेखि आ’इसोले’सनबाट मु’क्त भएको उल्लेख गरेका छन् ।‘को’रोनाले आठ महिनाको अन्तरमा दुईचोटी आ’क्र’म’ण गर्यो ।

पहिलो डो’ज भ्या’क्सिन पनि लगाएकै थियो । तर पनि आएरै छो’ड्यो । र आ’इसोलेसनबाट आज मु’क्त भ’इयो’, उनले लेखेका छन् ।प्रमोदले खो’प लगाए पनि स’चेत रहन आग्रह गरेका छन् । ‘पहिला ला’गेको र खो’प लगाए पनि स’चेत रहौं, सु’रक्षित रहौं’, उनले लेखेका छन् ।

२०७८ जेष्ठ १४, शुक्रबार ०९:०२ गते 1 Minute 2723 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार