मंगलबार , साउन १९, २०७८

प्रधानमन्त्री ओली भन्नुहुन्छ : विगत तीन वर्षमा नेपालले उल्लेख्य प्रगति हाँसिल ग’र्‍यो ।

जेठ १४, २०७८ शुक्रबार 453

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अनेकौं प्रतिकुलतामा पनि विगत तीन वर्षमा नेपालले उल्लेख्य प्रगति हाँसिल गरेको बताउनुभएको छ ।

शुक्रबार प्रि–बजेट र नीति तथा कार्यक्रमबारे सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगत तीन वर्षमा नेपालले उल्लेख्य प्रगति हाँसिल गरेको बताउनुभएको हो ।उहाँले भन्नुभएको छ, ‘संविधान कार्या’न्वयन र संघीयताका सुदृ’ढीकरण, आर्थिक

बृद्धि, राजनीतिक महत्वका पूर्वाधारका विकास, रण’नीतिक महत्वका पूर्वाधारका विकास, सामाजिक न्याय र सुरक्षा, राष्ट्रियताको सम्ब’द्र्धन एवं सुशासनको क्षेत्रमा योजनाब’द्ध हाम्रो प्रयासहरुको प्रतिफल देखिन थालेको छ ।’

त्यस्तै उहाँले संविधान पूर्ण कार्यान्वयनमा आएको उल्लेख गर्दै थप भन्नुभएको छ, ‘संघीय प्रणाली संस्थागत र क्रियाशील भए । लामो समयदेखि रि’क्त रहेका संबैधानिक निकायहरुले पूर्णता पाएको छ ।

५० भन्दा बढी कानूनहरु बनेका छन् ।’यसैबीच उहाँले पृथकताबादको अभियान चलाइरहेरको समूह विख’ण्डनको बाटो छोडेर राष्ट्रिय अख’ण्डताको पक्षमा उभिन सहमत भएको पनि बताउनुभएको छ ।

‘हिं’साको बाटो हिँडिरहेको समूह हिं’सा प’रित्यग गर्दै सबै राजनीतिक गतिविधिहरु शान्तिपूर्ण सञ्चालन गर्न सहमत भएको छ’, उहाँले भन्नुभयो, ‘संविधानको सर्वस्वी’कार्यता स्थापित भएको छ ।

मुलुक हिं”सात्मक द्व’न्द्धबाट मुक्त हुनु र पृथ’कताबादी गतिविति अन्त्य हुनु यस काल’खण्डको महत्वपूर्ण उपलब्धिको रुपमा पछिसम्म पनि अंकित रहनेछ ।’ -न्युज ट्वटीफो नेपाल

प्रतिकृया दिनुहोस्