शनिबार , जेठ २९, २०७८

निको हुने अत्याधिक, संक्र’मण हुने र ज्या’न गु’माउने घटेको घट्यै !

जेठ १४, २०७८ शुक्रबार 635

काठमाडौं : नेपालमा पछिल्ला दिनहरुमा को’रोना संक्र’मण दरमा केही कमी आएको छ । गत २४ घण्टामा सं’क्रमितभन्दा नि’को हुनेको संख्या झण्डै तीन हजार बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २० हजार १ सय १० जनामा गरिएको पीसीआर र एन्टी’जेन परीक्ष’णमा ६ हजार ९ सय ५१ जनामा सं’क्रमण पु”ष्टि भएको छ ।अहिलेसम्म नेपालमा ५ लाख ४९ हजार १११ जनालाई सं’क्रमण पु’ष्टि भएको छ भने अहिले १ लाख १३ हजार ३९४ जना संक्र’मित आ’इसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ४१ जना निको भएका छन् । एकै दिन संक्र’मणमु’क्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो ।नेपालमा को’रोना निको हुने दर ७८ दशमलव १ प्रतिशत पुगेको छ ।पछिल्लो २४ घण्टामा ९६ जनाको मृ’त्यु भएको छ । अहिलेसम्म मृ’त्यु हुनेको संख्या ७ हजार ४७ पुगेको मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा १७९६, भक्तपुरमा २१३ र ललितपुरमा ३१५ गरी गत २४ घण्टामा २३२४ जना सं’क्रमित भएका छन् ।उता पाल्पामा जिल्ला प्रशासन कार्यालयले निषेधा’ज्ञाको समयावधि थप गरेको छ । को’रोना सङ’क्रमणको जो’खिम कायमै रहेको जनाउँदै यही जेठ २४ गते राति १२ बजेसम्मकाका लागि निषे”धाज्ञा ल’म्ब्याइएको हो ।

को-भि’ड–१९ सङ्क्र’मण रो’कथाम नि’यन्त्रण र व्यवस्थापन समितिको निर्णय अनुसार प्रशासनले यसअघि जेठ १५ गते राति १२ बजेसम्म निषे”धाज्ञा जारी गरेको थियो ।प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले को’रोना निय\न्त्रणका लागि जनस्वा’स्थ्यका माप’दण्ड पालना गर्न आग्रह गर्दै नि’षेधाज्ञा थप गरिएको जानकारी दिए ।

जिल्ला अस्पतालमा अ’क्सिजन प्ला’न्ट जडान गर्न अ’र्थ मन्त्रालयबाट रु १ करोड ५० लाख निकासा भएकाले लुम्बिनी प्रदेश सरकारबाट आइ’सियू र भेन्टि’लेटर खरिद गर्न रु ३ करोड प्राप्त भएको जिल्ला समन्वय समितिका कार्यवहाक संयोजक मिरा मरासिनीले जानकारी दिए ।

आजसम्म जिल्लामा ११ हजार ७७ जनाको को’रोना परी’क्षण गरिएकामा तीन हजार चार सय ३५ जना सक्रिय सङ्क्र’मित छन् । दुई हजार २९ जना निको भएका छन् । अहिलेसम्म जिल्लामा ४५ जनाको क सङ’क्रमणकाबाट ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै को’रोना सङ्क्र’मण निय’न्त्रणका लागि दाङमा गत वैशाख १७ गतेदेखि जारी नि’षेधाज्ञा थप गरिएको छ । को-भि’ड–१९ सङ्क्र’मण रो’कथाम नि’यन्त्रण र व्यवस्थापन समितिको आज बसेको बैठकले निषे”धाज्ञा थप दश दिन ल’म्ब्याउने निर्णय गरेको हो ।सङ्क्र’मण र मृ’त्यु दर घट्दै

गएको र जनस्वास्थ्य सु’रक्षा अझै पूर्णरुपले गर्नुपर्ने पलना गराउने बैठकले निष्क’र्ष निकालेको छ ।बैठकले हप्तामा दुई दिन बिहान एक घण्टा खुल्दै आएको खाद्यान्नका पसल अब दैनिक बिहान ६ देखि ८ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ । यसका लागि भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा अ’पनाउन पसल धनी र उपभोक्ताले बिषेश ध्यान दिन भनिएको छ । -नेपाली समाचार

प्रतिकृया दिनुहोस्