२०७८ आश्विन १ शुक्रबार

बधाई ! आज नेपालमा एकैदिन झण्डै १० हजार जनाले जिते को’रोना ।

काठमाडौं : पछिल्लो २४ घण्टामा को`रोना भाइ`रस संक्र`मणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ । एकै दिन संक्र`मणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ८४१ जनाले को`रोना जितेका छन् । यो संख्या नयाँ संक्र`मितभन्दा संख्या नयाँ संक्र`मितभन्दा २९ सय ८६ ले बढी हो ।

योसँगै संक्र`मणमुक्त हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ । अहिलेसम्म नेपालमा ५ लाख ४९ हजार १११ जनालाई संक्र`मण पुष्टि भएको छ भने ७ हजार ४७ जनाको मृ त्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८५५ जनालाई संक्र`मण पुष्टि भएको छ भने ९६ संक्र`मितको मृ`त्यु भएको छ । अहिले १ लाख १३ हजार ३९४ जना संक्र`मित आइसोलेसनमा छन् ।

त्यस्तै तमानखोलामा सङ्क्रमितसँगै ज`टिल बि`रामी बढी भूगोल र जनसङ्ख्याले सानो रहेको तमानखोला गाउँपालिकामा को`रोनाका सङ्क्र`मित थोरै छन् ।

यहाँका सङ्क्र`मितमध्ये धेरै बि,रामी छन् ।को`रोनाको पहिलो भेरियन्टको समयमा लामो समयसम्म सङ्क्र`मणबाट बचेको तमानमा भारतबाट आएका मात्रै स`ङ्क्र`मित भएका थिए ।

अन्यत्र निय’न्त्रणमा आएपछि यहाँका स्वास्थ्यक\र्मीमा स`ङ्क्रमण देखियो । दोस्रो लहरका क्रममा भने तमानखोला पनि बढी प्रभा`वित भएको छ । अहिलेसम्म तमानखोलाका ७१ जनामा मात्रै को’रोना पु’ष्टि भएको छ ।

तीमध्ये २२ जना डिस्चा’र्ज पनि भइसके । बाँकी ४९ मा नौजना ग`म्भीर बि,रामी छन् ।बि,रामी बागलुङ र पोखराका अस्पतालका आइसियुमा छन् । यो सङ्ख्या स,ङ्क्र,मितको २० प्रतिशत हो ।

कूल सङ्क्र`मितको २० प्रतिशत ग`म्भी`र बि,रामी हुनु राम्रो नभएको स्वास्थ्य शाखाका प्रमुख तिलक छ,न्त्या,लले बताउनुभयो ।“एकदुई पटक मात्रै परीक्षण गर्दा यो सङ्ख्या देखिएको हो, प’रीक्षण बढाउँदा ड,रलाग्दो हुन सक्छ”,

उहाँले भन्नुभयो, “परीक्ष’ण गर्दा ७० प्रतिशतमा सङ्क्र’मण देखिएको थियो ।” यस क्रमले परीक्षण बढाउने र सङ्क्र,मित भेटिने हो भने ड,रलाग्दो अवस्था आउने उहाँले बताउनुभयो ।

गाउँपालिकाले थप ८५ जनाको स्वा,ब स,ङ्क,लन गरेर पिसि’आरका लागि पठाएको छ । ती स्वा’बबाट पनि धेरैमा स,ङ्क्रमण देखिन सक्ने उहाँले बताउनुभयो । घरघरमा लक्ष’णसहितका

स,ङ्क्रमित र श,ङ्कास्प,द बि,रामी भएकाले रिपोर्ट ड,रलाग्दो बन्ने उहाँले आश,ङ्का व्यक्त गर्नुभयो ।अघिल्लो वर्ष झैँ क्वारे’न्टिन नबन्नु, शहरी क्षेत्र र भारतबाट आएका मान्छे सोझै गाउँ पुग्नुले

सङ्क्र,मण घरघरमा पुगेको स्थानीयवासीले बताएका छन् । तमानखोला’लगायत ग्रामीण क्षेत्रको चे`तना कमी भएकाले स`ङ्क्र`मण बढ्दै गएको उहाँले बताउनुभयो ।ढोरपाटन नगरपालिकामा पनि स`ङ्क्र`मितमध्ये

बि`रामी भएर आइसो’लेशन र अक्सि’जनसहितको उप’चार दिनुपर्ने बढिरहेका छन् । बोबाङ’लगायतका ग्रा’मीण बस्तीमा जुनसुकै बेला ड`रलाग्दो गरी स`ङ्क्र`मण फैल’न सक्ने प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवा’ङका प्रमुख डा मिलन मल्लले बताउनुभयो ।स्रोत : ताजा खबर

२०७८ जेष्ठ १४, शुक्रबार २१:५८ गते 1 Minute 643 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार