शनिबार , जेठ २९, २०७८

बागलुङकी ९ बर्षीय रिहाना पुन उप’चारको लागि पैसाको अभाबले मृ त्यु सङ्ग लड्दै ।

जेठ १४, २०७८ शुक्रबार 466

बाग्लुङ : ९ बर्षीय रिहाना उप’चारको लागि पैसाको अभाबले मृ त्यु सङ्ग लड्दै सके सहयोग नसके सेयर गरेर सहयोगि मनहरु सम्म पुराइ दिनुहोला बागलुङकी ९ बर्षीय रिहाना

पुनलाई आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौ। मानवीय सेवा नै महान धर्म हो जिल्ला गल्कोट नगरपालिका – ११ रिघा साविक रिघा गा. बी.स. वार्ड ८ मनेवा निवासी बाबा अमर ब.पुन र आमा छमकली पून मगरको छोरी

९ बर्षीय रिहाना पुनमगरको टा’उकोमा टि’उमर भई हाल पोखरामा उप’चार भईरहेको हुदा उपचारमा रकम धेरै लाग्ने भएकाले निजको घरको आर्थिक अवस्था क’मजोर छ ।

तपाईं सानो सहयोग ले कसैको ज्या’न बच्न सक्छ
सहयोगको लागि:-निर्मला घर्ती पुन बाणिज्य बैंक पोखरा
बैंक एकाउंट नम्बर :३०२०१०००२१५३३०१०
फोन नम्बर 9846902005(बिरामी सम्पर्क नम्बर)

प्रतिकृया दिनुहोस्