शनिबार , जेठ २९, २०७८

खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई तीन-तीन लाख जरि’वाना ।

जेठ १४, २०७८ शुक्रबार 1478

काठमाडौ : खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई तीन-तीन लाख जरिव हसंरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कार,वाही गरेको छ ।

केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भएको गु,नासो आएपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

विभिन्न जिल्लामा सञ्चालन भएको तेल उद्योगको अुनगमनका क्रममा मङ्गलबार बारामा सञ्चालित दुई उद्योगले मूल्य बढाएको भेटेपछि कार,वाहीस्वरुप जरि,वाना गरिएको जनाइएको छ ।

यो पनि : आफ्नो सौन्दर्य कायम राख्न मन पर्छ। कहिले काही हाम्रो गर्धन वा शरीरका विभिन्न भागमा देखिएको कालो पनाले हामीलाई चिन्ति,त समेत बनाउछ। खास गरेर गर्धन वा कुईना जस्ता भागमा कालोपना आउने गर्दछ।

आज हामीले तपाईको शरीरमा देखिएको कालोपना हटाएर सौन्दर्य फर्काउने विधिन्न उपायका बारेमा चर्चा गर्दैछौँ।कागती एउटा कागतीलाई गोलो तरिकाले ५ टुक्रा गरेर काटनु होस्। त्यसपछि आधा कचौँरा दुध लिनुहोस्।

त्यसपछि अघि काटेको कागतीलाई दुधमा डुबाउनुहोस्। त्यसपछि तपाईले बेकिंग सोडा लिनुहोस्। त्यसपछि आधाचम्चा भन्दा कम बेकिंग सोडा उकत दुध र कागतीमा राख्नुहोस्। त्यसपछि तपाईले त्यसलाई राम्रोसँग पिट्नुहोस्। त्यसपछि तपाईले उक्त दुधलाई करिब २० मिनेट छोडिदिनुहोस्।

प्रतिकृया दिनुहोस्